लक्ष्मी भण्डारी थापाका लेखहरु
परीक्षाका बेलाबाहेक आम समयमा मेरा अभिभावकले सामाजिक सञ्जाललगायत शिक्षा, समाचार तथा मनोरञ्जक च्यानलसँग जोडिने कुरामा रोक लगाउनुभएको छैन । यसका नकारात्मक पक्षमा भने शिक्षक तथा अभिभावकहरूले गाइडेन्स गर्नुपर्छ र हामी युवाले पनि उहाँहरूको मार्गनिर्देशनलाई बुझेर अघि बढ्नुपर्छ ।
पुरा पढ्नुहोस्
एकै जना धेरै कुरामा अब्बल हुनु सहज कुरा होइन तर उ जेमा प्रखर छ त्यो क्षमता बुझेर शिक्षकहरूले पनि सल्लाह–सुझाव दिँदै उसलाई अघि बढ्ने वातावरण तयार पारिदिनुपर्छ अर्थात् बाटो देखाइदिनुपर्छ । मुख्य कुरा त शिक्षा शुद्ध हुनुपर्छ, व्यापार होइन् ।
पुरा पढ्नुहोस्
युवावस्था संवेदनशीलका साथै जोस–जाँगरले भरिएको हुन्छ। यो उमेर अरूजस्तै हुने चाहना राख्ने, स–साना कुरामा तुरुन्तै खुसी र दु:खी हुने उमेर पनि हो।
पुरा पढ्नुहोस्
युवापुस्तामा पुस्तक मोह बढ्दो छ । चलचित्र, डकुमेन्ट्री, थिएटर, सर्ट मुभीतर्फ भन्दा पुस्तकको क्रेज अझ माथि देखिन्छ । युवाहरूका अनुसार पुस्तकमा इम्याजिनेसन हुन्छ भने चलचित्रमा इमेज मात्र । पात्रसँगै भिज्न सहज हुने र पात्रसँगै आफूलाई ढाल्न सकिने भएकाले पुस्तक पढ्नुको मज्जा बेग्लै भएको बताउँदै चितवनकी सज्जा शर्मा भन्छिन्–पुस्तकमा जे पाइन्छ त्यो अरूमा हुँदैन ।
पुरा पढ्नुहोस्