का लेखहरु
पुरुष र महिलाबीच स्वस्थ यौनसम्बन्ध हुँदाहुँदै​ पनि बाहिरी व्यक्तिसँग शारीरिक यौनसम्बन्ध हुने सम्भावना कति हुन्छ ? यदि स्वस्थ यौनसम्बन्धका बाबजुद पनि बाहिरी सम्बन्ध हुन्छ भने मनोविज्ञानका हिसाबले किन हुन्छ ?
पुरा पढ्नुहोस्
तपार्इंमा स्वीमिङ ड्रेस लगाएकी महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो, त्यसमा पनि प्रस्ट हुन जरुरी छ । यदि ती महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्नुहुन्छ वा कानुनी झमेलामा पर्न सक्नुहुन्छ । आफ्नो समस्याको पहिचान समयमै गर्न सके आउने दिन खुसीले बिताउन सकिन्छ ।
पुरा पढ्नुहोस्
हिलेसम्म हाम्रो सम्बन्ध ठिक छ तर मलाई उसले धोका दिने हो कि भन्ने डर लागिरहन्छ । उसले मेरा लागि मभन्दा पहिलेकी गर्लफ्रेन्ड छोडेको थियो । कतै अन्य युवतीप्रति आकर्षित भएर उसले मलाई छाड्ने त होइन भन्ने लागिरहन्छ । के एकपटक कसैलाई धोका दिइसकेको मान्छेले पटक–पटक धोका दिन्छ ?
पुरा पढ्नुहोस्
मैले ४५ वर्षको उमेरमा २७ वर्षकी युवतीसँग विवाह गरेको हुँ । उनी मलाई बूढो भैसक्नुभयो भनेर गाली गर्छिन् भने म तिम्रो केटाकेटीपन कहिल्यै गएन भनेर रिसाउँछु । हामी दुईको रुचि र उद्देश्य नमिल्दा हाम्रो यौनसम्पर्कसमेत कम हुँदै गएको छ । यसलाई कसरी व्यवस्थित गर्ने ?
पुरा पढ्नुहोस्
म ३६ वर्षीय विवाहित पुरुष हुँ । मसँग भएको एउटा छालाको बेल्टसँगको सम्पर्क र वासनाले यौन उत्तेजना भएको महसुस हुन्छ ।पहिले–पहिले मलाई यो समस्या हो भन्ने लाग्दैनथ्यो, बरु रोमान्टिक विचारजस्तो लाग्थ्यो तर हिजोआज समस्या नै हो कि जस्तो लाग्न थालेको छ । यो कस्तो समस्या हो ?
पुरा पढ्नुहोस्
म ३९ वर्षीया महिला हुँ । मेरा श्रीमान् ६० वर्षको हुनुहुन्छ र म उहाँकी तेस्री श्रीमती हुँ । हाम्रो विवाह भएको १५ वर्ष भयो । हाल आएर श्रीमान्सँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन नसकेको र सम्बन्ध राख्न पनि इच्छा नभएको अनुभव हुन्छ ।
पुरा पढ्नुहोस्