रघुबिरा र जोगिरा लयमा हाँसो–ठट्टा, गाली–गलौज र व्यंग्य गीत अनि भजन तथा चुड्का भन्दै रमाइन्थ्यो । अपशब्द प्रयोग गरेर गालीगलौज र हाँसो–ठट्टा गर्दा पनि सबैले त्यसलाई सामान्य रूपमा लिन्छन् । यद्यपि आज–भोलि गाउँ, टोल, चोक, बजार कहींकतै रघुबिरा गीत र जोगिरा लय सुनिँदैन । जोगिरा सुन्न नपाएर ५/६ वर्षदेखि होली खल्लो लागिरहेको अवध साहित्यकार राघवेन्द्र श्रीवास्तवले बताए ।
पुरा पढ्नुहोस्