मनोज पौडेलका लेखहरु
रघुबिरा र जोगिरा लयमा हाँसो–ठट्टा, गाली–गलौज र व्यंग्य गीत अनि भजन तथा चुड्का भन्दै रमाइन्थ्यो । अपशब्द प्रयोग गरेर गालीगलौज र हाँसो–ठट्टा गर्दा पनि सबैले त्यसलाई सामान्य रूपमा लिन्छन् । यद्यपि आज–भोलि गाउँ, टोल, चोक, बजार कहींकतै रघुबिरा गीत र जोगिरा लय सुनिँदैन । जोगिरा सुन्न नपाएर ५/६ वर्षदेखि होली खल्लो लागिरहेको अवध साहित्यकार राघवेन्द्र श्रीवास्तवले बताए ।
पुरा पढ्नुहोस्
कपिलवस्तुको तौलिहवामा सम्पन्न ‘भ्वाईस् अफ कपिलवस्तु’को उपाधी रोहन गुप्ताले जितेका छन् । अन्तिम प्रतिस्पर्धामा आफ्ना ४ प्रतिस्पर्धीलाई पछि पार्दै १५ वर्षे रोहनले उक्त उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।
पुरा पढ्नुहोस्
म्यानमारकी चर्चित रक गायिका सीले बुद्धस्थल तिलौराकोट एवं लुम्बिनी विश्व शान्तिको प्रेरणाको स्रोत भएको बताएकी छिन् । बुद्धका उपदेशले मानिसलाई मुक्ति दिन्छ, अँध्यारोबाट उज्यालोतर्फ डोर्‍याउँछ, सीले भनिन्— अब म जीवनभर बुद्धवचन पछ्याउँछु ।
पुरा पढ्नुहोस्