का लेखहरु
जाँचको रुटिन निस्किएपछि हामी पढ्न थाल्छौं । हामीलाई थाहा हुँदैन, जीवनको प्रत्येक दिन, प्रत्येक क्षण यहाँ परीक्षा भैरहेछ । हामी हरक्षण कि पास भैरहेछौं कि फेल भैरहेछौं । हरेक दिन सीमा, परिबन्ध र परिधिहरूलाइ नाघ्ने सुवर्ण अवसर बोकेर आएका हुन्छन्, नसक्नु हाम्रो कमजोरी हो ।
पुरा पढ्नुहोस्