का लेखहरु
इंगेजमेन्टबाट सम्बन्धको सिँढी उक्लने हुनाले यो दिनको विशेष महत्त्व हुन्छ । यो दिन दुलहीहरू सफ्ट तथा पेस्टल कलरमा आकर्षक देखिन्छन्, तर मौसमअनुसार फेब्रिक छनौट गर्न बिर्सनु हुँदैन । जाडो महिनामा इंगेजमेन्ट गर्ने हो भने गाढा रंग छान्नुपर्छ जसले वार्म लुक दिन्छ । गर्मी मौसममा भने सफ्ट तथा पेस्टल कलर उत्तम हुन्छ ।
पुरा पढ्नुहोस्