नरेन्द्र रौलेका लेखहरु
गायक बच्चुकैलाशको स्वभाव पनि अनौठो छ । मोबाइल नबोक्ने, सामाजिक सञ्जाल नचलाउने उनी कसैलार्ईर् अन्तर्वार्तासमेत दिन मान्दैनन् । उनी सार्वजनिक, सभा–समारोहमा पनि देखा पर्दैनन् । आफ्नो तस्बिर खिचाउन समेत मान्दैनन् । उनका सहकर्मी पुष्प नेपालीको निधनपछि तेर्‍हौं पुण्य तिथिमा सञ्चारकर्मी नवराज लम्सालले रेडियो तथा टेलिभिजनका लागि अन्तर्वार्ता लिन चाहे । लम्सालले कैयौं पटक आग्रह गर्दा पनि बच्चुकैलाश बोल्नै मानेनन् । त्यस्तै गायक माणिकरत्नले पनि बच्चुकैलाशकै पथ पछ्याएका छन् । 
पुरा पढ्नुहोस्
महोत्सवका क्रममा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनले सञ्चालन गर्ने तीनदिने वर्कसपमा नि:शुल्क भाग लिन पाइनेछ जसका लागि ब्रिटिस काउन्सिलले सहयोग गरेको छ । त्यस्तै काउन्सिलकै अग्रसरतामा क्रिएटिङ हिरोइन्स प्रोजेक्ट अन्तर्गत एउटा विशेष प्रदर्शनी समेत हुनेछ ।
पुरा पढ्नुहोस्
प्रेममा सेक्स आवश्यक छ । सम्बन्धमा जति माया आवश्यक हुन्छ, त्यति नै यौन पनि आवश्यक हुन्छ । मलाई लाग्छ, यो माया देखाउने, दर्साउने माध्यम पनि हो । हामी जसलाई माया गर्छाैं, जोसँग जीवन बिताउने योजनामा हुन्छौं, उसप्रति माया पनि दर्शाउनुपर्छ । त्यसमा यौनसम्बन्ध राख्दा फरक पर्दैन ।
पुरा पढ्नुहोस्
नेपालमा १७ ठाउँमा क्याफे खोलेको हिमालयन जाभाले विदेशमा क्यानाडा, बेलायत, ल्हासा, दोहा, मलेसिया, अस्ट्रेलिया तथा भुटानको पारो विमानस्थलमा आफ्ना ब्रान्च फैलाइसकेको छ । अमेरिकाको नेब्रास्का तथा मिनिसोट्टामा फ्रेन्चाइज खोल्ने तयारी भैरहेको छ । अझै विभिन्न ठाउँबाट ब्रान्च खोल्न प्रस्ताव आइरहेका छन् ।
पुरा पढ्नुहोस्
उखरमाउलो गर्मी छ । गर्मी छल्न, केही समय सुस्ताउन काठमाडौं वरिपरि कुनै ठाउँ खोजिरहनुभएको छ ? स्वीमिङका साथै विभिन्न खेलकुदमा रमाउन चाहनुहुन्छ भने चोभारको हुपी ल्यान्ड एन्ड एम्युजमेन्ट वाटर पार्क उपयुक्त गन्तव्य हुन सक्छ ।
पुरा पढ्नुहोस्
यसै माघ १४ देखी १७ गते सम्म पोखरामा नेपाल साहित्य मेलाको छैठौं संस्करण आयोजना हुँदैछ । पार्दीस्थित नेपाल पर्यटन बोर्डको परिसरमा चार दिने यस साहित्य मेलामा केदारभक्त माथेमाले किनोट स्पिच दिनेछन् । उपन्यासकार धु्रबचन्द्र गौतम कार्यक्रमका मुख्य अतिथि रहनेछन् ।
पुरा पढ्नुहोस्