डीआर पन्तका लेखहरु
प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्टले प्रतिस्पर्धा गरिरहेका छन् । भट्ट यसअघिका दुवै संविधानसभा निर्वाचनमा देउवाबाट पराजित भएका हुन् । स्थानीय निर्वाचनको मत परिणामअनुसार डडेलधुरामा वाम गठबन्धन ९ हजार मतले अघि छ । वाम गठबन्धन जसरी पनि यस पटक निर्वाचन जित्ने दाउमा छ । प्रधानमन्त्री देउवालाई पार्टी भित्रबाट असहज नभए पनि प्रदेश सभामा भने कांग्रेसको स्थिति कमजोर देखिएको छ ।
पुरा पढ्नुहोस्