डा. शेरबहादुर पुनका लेखहरु
यो जाडोयाममा बढी देखिने एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकालाई खासगरी रोटाभाइरस नामक कीटाणुले दु:ख दिन्छ भने वयस्कहरूमा नोरो भाइरसले डायरिया र बान्ता गराउँछ । रोटाभाइरसले तीन वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्छ । यो भाइरस विश्वमै पखाला र बान्ताबाट हुने बालबालिकाहरूको मृत्युको सबैभन्दा प्रमुख कारण हो ।
पुरा पढ्नुहोस्