का लेखहरु
२०६४ सालमा प्रकाशित उक्त एल्बममा समावेश उक्त गीतको म्युजिक भिडियो केही ढिला गरी तयार भयो तै पनि उक्त भिडियोले १२ लाख भन्दा बढी भ्यु पाएको छ । उक्त गीतको सफलताकै कारण पछिल्लो एक दशक भित्र मैले ९ वटा एकल एल्बम सार्वजनिक गरिसकेको छु ।
पुरा पढ्नुहोस्