किशोर नेपालका लेखहरु
जनकपुरको कथा बेग्लै छ । यो सहर मात्र नभएर मानिसको आस्थाको धाम हो । त्रेतायुगको कथाअनुसार अयोध्या नरेश दशरथका छोरा रामले मिथिला नरेश राजर्षि जनककी कन्या सीतासँग विवाह गरेका थिए आफ्नो शक्ति र सामथ्र्यको प्रयोग गरेर । रामले शिवको धनुष भाँचिदिएका थिए । राजर्षि जनकले उक्त प्रतिस्पर्धालाई धनुषको प्रतिष्ठासँग जोडी दिएका थिए । सम्भवत: त्यही बेलादेखि रोटी–बेटीको सम्बन्ध पनि सुरु भयो ।
पुरा पढ्नुहोस्
‘घनचक्कर बाबा’ सञ्जीव उप्रेती लजाउँदै सभागृहमा भित्रिए । उनी हलको अलि पछाडि गएर बसे । पिंक सिटी जयपुरमा २०१६ मा भएको पुस्तकहरूको महाजात्राको एउटा सभामा सञ्जीवले भाषण गरेपछि कुमार बसेको सिटको पछाडिबाट कोकिल वाणीमा सञ्जीवको प्रशंसा भएको थियो ।
पुरा पढ्नुहोस्
चमक–दमक र हल्लाको यो दुनियाँमा एकपटक प्रसिद्ध भैसकेका नामहरू गुमनाम हुनु अस्वभाविक होइन । इतिहासको समझ र भविष्यको चिन्ताभन्दा वर्तमानको सुखमा बढी केन्द्रित यो समयमा कला, संस्कृति र साहित्य ओझलमा पर्नु र तिनमा ओस लाग्नु स्वभाविक हो । चमक–दमकको शताब्दी पक्कै होइन एक्काइसौं शताब्दी तर यस्तो लाग्छ यो शताब्दीलाई मानिसको व्यग्रता र हल्लाले थिच्न थालिसकेको छ ।
पुरा पढ्नुहोस्
पत्रकार महासंघको एउटा अर्को अधिवेशन सम्पन्न भएको छ । पत्रकारहरूको चुनावलाई राजनीतिले गाँज्यो । अधिवेशनको पूरै वातावरण स्थानीय तहको चुनावभन्दा अलिकति बढी भयो, कम भएन । पत्रकारका समस्या र मुद्दा अलपत्र परे । किन पत्रकारहरूको इज्जत खस्किँदैछ ? किन पत्रकारहरूले पत्रुकारको अपमान बेहोर्नुपरेको छ ?
पुरा पढ्नुहोस्
आज सोमबार साउन महिनाको अन्तिम हो । आउने सोमबारदेखि नेपालका भद्र महिलाहरूको हरियो र रातो पहिरनको सिजन सकिँदैछ । केही वर्षअघिसम्म साउनको सोमबारको यति ठूलो क्रेज थिएन । महादेवको बारका रूपमा सोमबारको पवित्रता स्थापित थियो । यद्यपि अहिलेको जस्तो मेलाका रूपमा यसको कल्पना गरिएको थिएन ।
पुरा पढ्नुहोस्
वैशाखमा सुरेशले झन्डै दस दिन पसल बन्द गरे । टोलमा निकै खुलदुली भयो । सुरेशले राम्रैसँग व्यवसाय गर्ने हुनाले उनको पसल बन्द भएपछि खुलदुली हुनु सामान्य नै थियो । कहाँ गएका थिए त उनी ?जवाफ आयो, ‘खप्तड । हामी यहाँबाट खप्तड जान निस्कियौं ।
पुरा पढ्नुहोस्