का लेखहरु
सामान्य नजरले हेर्दा पनि अनुमान लगाउन सकिन्छ निजी स्वास्थ्य संस्थाहरू नर्मल डेलिभरी गराएर जोखिम मोल्न चाहँदैनन् । प्राकृतिक तरिकाले शिशु जन्मने अवस्था हुँदाहुँदै, आमा र शिशुको ज्यान सुरक्षित हुँदाहुँदै अनेकौं डर–त्रास देखाएर जबर्जस्ती अप्रेसन गराइन्छ ।
पुरा पढ्नुहोस्