एजेन्सीका लेखहरु
शानदार अभिनेत्रीका रूपमा बलिउडमा नीना गुप्ताको निकै प्रशंसा हुन्छ । हरेकजसो चलचित्रमा जीवन्त अभिनय गर्ने भएकीले यो उमेरमा पनि उनको लोकप्रियता बढेको बढ्यै छ । नीना अहिले ५९ वर्ष पुगेकी छिन् । उमेरले बुढ्यौली अवस्था छुने बेला यी अभिनेत्री आमा बन्ने तयारीमा छिन् ।
पुरा पढ्नुहोस्
३६ वर्षीया लाउराले आफ्नो कार्यक्रममा छोरीलाई कम्मरमा बोकेर मौसमको जानकारी गराएकी थिइन् । शरीरमा अक्सिजनको कमी हुने समस्याबाट ग्रस्त छोरी चार्लोटलाई घरमा छोड्न नसकेपछि लाउराले उनलाई कम्मरमा बोकेर प्रस्तुत गरेको समाचारले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसस्त चर्चा बटुलेको थियो ।
पुरा पढ्नुहोस्
उक्त तस्बिर हेर्ने धेरैले सुहानाको फिगरको प्रशंसा गरेका छन् । भाइरल तस्बिरमा सुहाना स्टाइलिस बिकिनीमा देखिएकी छिन् । अध्ययन सकिएपछि फुर्सदमा रहेकी सुहानाको यो क्रियाकलापले उनी चलचित्रमा काम गर्न इच्छुक रहेको देखाउँछ ।
पुरा पढ्नुहोस्
२० जुलाईमा प्रदर्शन हुने उक्त चलचित्रको ट्रेलर हेरेपछि धेरैले उनको अभिनयको प्रशंसा गरेका छन् । युट्युबमा उक्त ट्रेलर हेर्नेहरूको संख्या ३७ करोडभन्दा माथि पुगिसकेको छ भने ट्रेलर हेर्ने जो–कोहीले जाहन्वीको अभिनयमा जादु भएको प्रतिक्रिया दिएका छन् ।
पुरा पढ्नुहोस्
हावा भरेर चलाउन मिल्ने यौन खेलौना विकाससँगै प्रारम्भ भएको यसको इतिहास अब मोबाइलबाट चलाउन मिल्ने यौन खेलौनासम्म पुगेको छ, अर्थात् चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौनाको विकास गरेका छन् ।
पुरा पढ्नुहोस्

बादलमाथि रेल

एजेन्सी, मंसिर २५, २०७३

अर्जेन्टिनामा समुद्र सतहभन्दा ४ हजार मिटर उचाइमा एन्डिज पर्वतश्रृंखलामा गुड्ने रेललाई ट्रेन टु द क्लाउड भनिन्छ ।
पुरा पढ्नुहोस्