का लेखहरु
कतिपय मानिस यो मौसममा सकेसम्म मासु खानबाट जोगिन्छन् । अर्कातर्फ दूधमा मासुको ठीक विपरीत गुण हुन्छ । दूधको शीत गुणले शरीरमा बढेको पित्तलाई समन गर्न सहयोग गर्छ । त्यसैले वर्षायाममा दूधको सेवन शरीरका लागि लाभदायक मानिन्छ ।
पुरा पढ्नुहोस्