पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

३४ को तयारी

मनोरञ्जन समाचार
साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७४
नेसनल स्टुडियोमा निर्देशनसम्बन्धी अध्ययन गरेर यो क्षेत्रमा सक्रिय भएका न्यौपानेले पहिलो पटक निर्देशन गरेको चलचित्र हो— मायाको चिनो । उनको निर्देशनको चलचित्र खलनायकले सिनेमा हलमा प्रदर्शनको एक सय दिन नै मनाएको थियो । लगत्तै टक्कर दुई मुटुकोले ५१ औं दिन मनायो । पुरा पढ्नुहोस्

मोक्षमा १९७४ एडी

विकेन्ड
साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७४
भोलि झम्सिखेलस्थित मोक्ष रेस्टुराँमा नेपालका पुराना तथा दुर्लभ बाजाहरूको प्रदर्शनी हुँदैछ । यो कार्यक्रममा १९७४ एडिका मनोजकुमार केसी तथा निराकार याक्थुम्बाले प्रस्तुति समेत दिँदैछन् । पुरा पढ्नुहोस्

प्रियंका र आयुष्मानले गरे हबिबको सलून उद्घाटन

समाचार
साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७४
सलूनको उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा भारतका चर्चित हेयर स्टाइलिष्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे । यसअघि लिम्का बुक अफ रेकर्ड्स तथा एशिया बुक अफ रेकर्ड्सुमा नामा लेखाइसकेका भारतीय हेयर स्टाइलिष्ट पारेखले उद्घाटन समारोहमा आँखामा पट्टी बाँधेर आगोमार्फत एउटी युवतीको केश काटेका थिए । पुरा पढ्नुहोस्

अनुष्का भूत बनेपछि

बलिउड
एजेन्सी, फाल्गुन ११, २०७४
एकातिर उनी परिको भूमिकामा छिन् भने अर्कातिर भूत पनि बनेकी छिन् । चलचित्रको टिजर हालै मात्र सार्वजनिक भएको छ । भनिन्छ, यो चलचित्र आफ्नो शीर्षक परीभन्दा बिल्कुलै भिन्न छ । यो एउटा परीको कथामा आधारित नभै हरर चलचित्र हो । पुरा पढ्नुहोस्

यिनी पनि मुम्बईमा ?

सेलिब्रेटी
साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७४
नेपाली चलचित्रका अभिनेत्रीहरूले बलिउडमा आफ्नो भाग्य चम्काउने प्रयास गर्नु नौलो कुरा होइन । मनीषा कोइरालाबाहेक अन्य अभिनेत्रीले भाग्य चम्काउन नसके पनि त्यो क्रम भने रोकिएको छैन । पुरा पढ्नुहोस्