पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
अनुभवमहेश तिमल्सिना , फाल्गुन ५, २०७५
प्रेम एउटा फरक र बेग्लै अनुभूति हो । एकदम पृथक र सुन्दर अनुभूति भएकैले प्रेमले सबैको मनमा अमीट छाप छोडिरहेको हुन्छ । के सर्वसाधारण, के सेलिब्रेटी हरेकको मनमा प्रेमको मिठो अनुभूति टुसाएकै हुन्छ । युवा हुन् वा प्रौढ, गरिब हुन् वा धनी सबैको जीवनमा एकपटक प्रेम भएकै हुन्छ । अझ प्रेयसीहरूसँगका प्रेमिल अनुभूतिका त के कुरा ?
पुरा पढ्नुहोस् मनोरञ्जन समाचारनेपाली चलचित्रले कला राईका रूपमा एउटा नयाँ अनुहार पाएको छ । चलचित्र मुर्चुङ्गामार्फत रजतपटमा पदार्पण गरेकी यी अभिनेत्री पहिलो चलचित्र प्रदर्शन नहुँदै दोस्रो चलचित्रमा सक्रिय भैसकेकी छिन् । यतिबेला चलचित्र आरुषीमा व्यस्त कला उक्त चलचित्रकी मुख्य कलाकार हुन् ।
पुरा पढ्नुहोस् भ्यालेन्टाइन स्पेशलकृष्ण भट्टराई, फाल्गुन ५, २०७५
हलिउड–बलिउडझैं नेपाली चलचित्र उद्योगमा पनि सेलिब्रेटीहरूको लभ–रोमान्स तथा ब्रेकअपको श्रृंखला चलिरहन्छ । कुनै एउटा चलचित्रमा सँगै काम गर्नेबित्तिकै रोमान्समा परेको गसिप बन्नु तथा दोस्रो चलचित्रमा त्यही जोडी दोहोरिएन भने ब्रेकअप भएको अनुमान गर्दै पुन: अर्को गसिप बन्नु नौलो कुरा रहेन । यद्यपि हामीले भ्यालेन्टाइन्स डेको अवसर पारेर छ वटा त्यस्ता जोडीका बारेमा सामग्री तयार पारेका छौं, जो रियल लाइफमै रोमान्स गरिरहेका छन् ।
पुरा पढ्नुहोस् समाचाररेडियो कान्तिपुरले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई विशेष सम्मान गरेको छ । सलाम जिउँदो इतिहासलाई कार्यक्रमको १० औँ संस्करण अन्तर्गत शनिबार वरिष्ठ लोक गायक बस्नेतलाई सम्मान गरेको हो ।
पुरा पढ्नुहोस् सेलिब्रेटीअभिनेता भुवन केसीले केहि वर्ष अघि चलचित्र ‘ड्रिम्स’ निर्माण गरे । यहि चलचित्रबाट भुवनका छोरा अनमोल केसी अभिनेताका रुपमा रजतपटमा भित्रिए । यस अघि पनि उनले चलचित्र साथी म तिम्रोमा छोटो भूमिका त निर्वाह गरेका थिए । यहि चलचित्रबाट अभिनेत्रीका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोलको जोडीका रुपमा रजतपटमा पर्दापण गरिन् ।
पुरा पढ्नुहोस्