पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

अभिनेत्री आश्मालाई मन पर्ने पाँच अभिनेता

मेल रोजाइ
साप्ताहिक संवाददाता , श्रावण २९, २०७५
दर्जनौं म्युजिक भिडियो, थुप्रै फेसन शो तथा विज्ञापनमा अभिनय गरिसकेकी मोडल आश्मा गिरीले यतिबेला अभिनेत्रीका रूपमा चलचित्रमा पदार्पण गरेकी छिन् । छोटो चलचित्र ‘रङ टाइम’ मा अभिनय गरेकी गिरीले चलचित्र ‘ड्रिम गर्ल’ मा शीर्ष भूमिका निर्वाह गरेकी छिन् । पुरा पढ्नुहोस्

मिस नेपाल नर्थ अमेरिका मोनिका घले

उपाधि
साप्ताहिक संवाददाता , श्रावण २९, २०७५
न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै उनले प्रतियोगीताको शिर्ष ताज पहिरिएकी हुन् । पुरा पढ्नुहोस्

सुहाना म्यागजिनकी कभर गर्ल

बलिउड
एजेन्सी, श्रावण २९, २०७५
अहिलेसम्म कुनै पनि चलचित्रमा नदेखिएकी ब्युटिफुल सुहाना पहिलो पटक म्यागजिनको आवरणमा अटाएकी छिन् । उनले आफ्नो पहिलो स्टनिङ एन्ड बोल्ड फोटोसुट भोग म्यागजिनका लागि गराएकी हुन्, जसले यतिवेला राम्रै चर्चा बटुलेको छ । पुरा पढ्नुहोस्

पोखरामा फाइनप्रिन्ट फिभर

साहित्य
साप्ताहिक संवाददाता , श्रावण २९, २०७५
यस उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तक ‘महको म’ का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’ का लेखक हरिबहादुर थापा, ‘माङगेना’ का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’ का लेखिका शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् । पुरा पढ्नुहोस्

म्यूजिक खवर म्यूजिक अवार्डको मनोनयन सार्बजनिक

एवार्ड
साप्ताहिक संवाददाता , श्रावण २९, २०७५
‘म्यूजिक खवर म्यूजिक अवार्ड’को सातौँ संस्करणको मनोनयन सार्वजनिक भएको छ । विराटनगरमा आगामी असोज १३ गते सम्पन्न हुने उक्त अवार्डको मनोनयन कार्यक्रम विराटनगरमा ‘हामी युवा संस्था’ले व्यवस्थापन गरेको हो । पुरा पढ्नुहोस्