पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

बलिउड सेलिब्रेटीका अंगरक्षकको तलब ?

बलिउड
एजेन्सी, आश्विन ६, २०७५
बलिउडमा बडीगार्डको चर्चा गर्दा सबैभन्दा पहिले आउने नाम हो— शेरा । उनी सलमान खानका अंगरक्षक हुन् । शेराले दुई दशकदेखि सलमानलाई सुरक्षा दिँदै आएका छन् । शेरालाई आफ्नो परिवारकै सदस्य मान्ने सलमानले उनलाई वार्षिक सवा ३ करोड पारिश्रमिक प्रदान गर्दै आएका छन् । पुरा पढ्नुहोस्

फर्किइन् जसीता

समाचार
साप्ताहिक संवाददाता , आश्विन ५, २०७५
लिलिबिली प्रदर्शन भैरहेकै बेला झन्डै आधा दर्जन चलचित्रका स्क्रिप्ट पाएकी जसीताले तीमध्ये एउटा मात्र चलचित्रमा अभिनय गर्ने निश्चित भएको छ । ‘लभ स्टेसन’ शीर्षक राखिएको उक्त चलचित्रमा जसीताले लिलिबिलीकै अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्नेछिन् । पुरा पढ्नुहोस्

प्रियंका चोपडाले हग गरेपछि

मनोरञ्जन
साप्ताहिक संवाददाता , आश्विन ६, २०७५
गेटअप आदि सबै परिवर्तन गरेर मेरी कोमको अभिनय सकेपछि चलचित्र युनिट आफनो कामबाट सन्तुष्ट भएको उनले बताए । त्यसभन्दा पनि बलिउड नायिका प्रियंका चोपडा उनको अभिनयबाट विशेष प्रभावित भइन् । ‘राम्रो सहकार्यसँगै उत्कृष्ट अभिनय गरेको भन्दै मलाई दुई मिनेटसम्म हग गरिन्,’ थापाले भने । पुरा पढ्नुहोस्

हस्तमैथुन र वीर्य स्लखन

यौन जिज्ञासा र समाधान
डा. राजेन्द्र भद्रा, आश्विन ६, २०७५
वीर्यको रंग सामान्यतया धमिलो किसिमको सेतो–सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी रंगको पनि हुनसक्छ । यसको गन्ध विशेष किसिमको हुन्छ र क्लोरिनको गन्धसंग मिल्दोजुल्दो हुन्छ । स्वादमा यो हल्का गुलियो हुन्छ तर भोजनदेखि लिएर अन्य कतिपय कुराले यसको सुवासमा विविधता ल्याउन सक्छ । यो क्रिम वा जेली जस्तै वनावटको र केही च्यापच्यापे प्रकृतिको हुन्छ । पुरा पढ्नुहोस्

कागले पार्क सफा गर्ने

पहिलो विश्व
साप्ताहिक संवाददाता , आश्विन ६, २०७५
उनीहरूले मानिसले गरेको फोहोर सफा गर्न कागलाई प्रयोगमा ल्याएका छन् । कागले पार्कको फोहोर टिप्दा फोहोर गर्ने मानिसमा जनचेतना बढेको तथा उनीहरूले फोहोर गर्न समेत कम गरेको देखियो । भएन त नौलो उपाय ? पुरा पढ्नुहोस्