पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

आफूले बनाएको घेरा

मुक्त आकाश
अविरल थापा, जेष्ठ १२, २०७५
चोर–चोर मिले भने चोर्ने योजना बनाउन थाल्छन्, सज्जन मिले भने कसरी राम्रो काम गर्ने भन्ने सल्लाह गर्छन् । जँड्याहाका साथी जँड्याहा, जुवाडेका साथी जुवाडे, नेताका साथी नेता, अभिनेताका साथी अभिनेता । मानिसले आफूले गर्ने पेसाका आधारमा पनि संगत गर्नैपर्ने हुन्छ, तर त्यसमा पनि आफ्नो हैसियत अनुसारकोसँग मात्र संगत र हेलमेल बढाउँछ । हरेक पेसामा विभिन्न तह र तप्काका मानिस हुन्छन् । चोरका पनि तह हुन्छन् । पुरा पढ्नुहोस्

भोलि गोठाटारमा मोटो फ्ल्याट ट्रयाक

विकेन्ड
साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५
महोत्सवमा प्रदर्शन हुने हरेक चलचित्र हेर्न निर्धारित समयभन्दा दुई घण्टाअघि नै नि:शुल्क कुपन लिइसक्नुपर्नेछ भने एक जनाले २ वटा मात्र लिन पाइनेछ । महोत्सवमा चलचित्र अल एबाउट माइ वाइफ, माइ ब्रिलियन्ट लाइफ, माइ पापोरक्ति, द सस्पेक्ट तथा द थिभ्सको प्रदर्शन हुने बताइएको छ । पुरा पढ्नुहोस्

पोखरामा कविता कन्सर्ट

विकेन्ड
साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५
शनिबार पोखरामा कविता कन्सर्ट हुँदैछ । कवि नवराज पराजुलीको कवितालाई लयसँगै सुन्न पाइनु यो कन्सर्टको विशेषता हो । कवि पराजुलीलाई संगीतकार सम्यक महर्जनले बाँसुरीको धुन सुनाउँदै सघाउनेछन् । पुरा पढ्नुहोस्

गोल्डस्टारको चमक

फ्रन्टपेज
रामजी ज्ञवाली, जेष्ठ ११, २०७५
भारतबाट ल्याइएको मेसिनबाट सुरु भएको चप्पल उत्पादनको सफलतापछि हौसला मिलेको उद्योगलाई त्यसपछि जुत्ता उत्पादन गर्ने सोच आयो । यद्यपि जुत्ता उत्पादन गर्न केही चुनौती थियो । जुत्ता उत्पादनका लागि मेसिन न भारतमा भेटियो, न चीनमा । किरण सुजले इटलीबाट एउटा मेसिन भित्र्याएसँगै जुत्ता पनि उत्पादन सुरु भयो । सुरुवातमा जुत्ताको नाम राखियो— स्पार्क । पुरा पढ्नुहोस्

अनुरागको रोमान्टिक गीत

संगित
साप्ताहिक संवाददाता , जेष्ठ ११, २०७५
सुगम पोखरेल तथा अञ्जु पन्तको स्वरको उक्त गीतको शब्द सत्यराज एचआरसीले लेखेका हुन् भने संगीत सरोज पोखरेलले दिएका छन् । ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्र अनुरागको निर्देशन सत्यराज चौलागाईंले गरेका हुन् । पुरा पढ्नुहोस्