पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

निता र दीपेन्द्रको जोडी

Youtube वाच
साप्ताहिक संवाददाता , श्रावण ६, २०७५
अभिनेत्री निता ढुंगानाले सञ्चारकर्मी दीपेन्द्र घिमिरेसँग जोडी बाँधेकी छिन् । अभिनयका क्रममा धेरै कलाकारका जोडीका रुपमा काम गरेकी ढुंगानाले यस पालिको तिजका लागि घिमिरेसँग जोडी बाँधेकी हुन् । पुरा पढ्नुहोस्

शाही परिवारका लागि खुसीको कुरा

प्रतिक्रिया
साप्ताहिक संवाददाता , श्रावण ६, २०७५
पहिले नै सतर्क हुनु राम्रो हुन्छ (मंगल होस् : प्रकृतिसँग आत्मसमर्पण) । सबै कुरामा सरकारको मुख ताक्नु हुँदैन । त्यस्तै खोलाको किनारमा बस्ती बसाउने, बालुवा चोरी–निकासी गर्ने जस्ता गलत क्रियाकलापमा लाग्नु हुँदैन । पुरा पढ्नुहोस्

ट्रिपर आतंक बन्द गर्ने उपाय

गजु Real
मनोज गजुरेल, श्रावण ६, २०७५
ट्रिपर आतंक रोक्ने पहिलो उपाय हो, फु गर्दा फुर्र उठ्ने भाइहरूलाई चलाउन दिनु भएन । दोस्रो उपाय हो, अविवाहितले ट्रिपर चलाउन नपाउन् । अविवाहितलाई न परिवारको चिन्ता हुन्छ, न उसको नियन्त्रणमा स्टेयरिङ बस्छ । सिंगल म्यानलाई न त आफ्नो जिउको चिन्ता न त अर्काको ज्यानको चासो ! पुरा पढ्नुहोस्

चलचित्रको कथा नपढी काम गर्दिनँ

कुराकानी
नरेन्द्र बस्नेत, श्रावण ५, २०७५
मैले विगतमा गरेका भन्दा भिन्न भूमिका भएको र मलाई कथा मन परेका कारण यो चलचित्रमा काम गरेकी हुँ, तसर्थ म यो चलचित्रबाट आशावादी छु । पुरा पढ्नुहोस्

बलिउड जोडीका उमेर अन्तर

बलिउड
एजेन्सी, श्रावण ५, २०७५
सैफ अली खानले सन् २०१२ मा आफूभन्दा १२ वर्ष कान्छी करिना कपुरसँग विवाह गरे । सैफकी डिभोर्सी श्रीमती अमृता सिंह उनीभन्दा १२ वर्ष जेठी थिइन् । पुरा पढ्नुहोस्