पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

हेयरस्टाइलमा नियन्त्रण

पत्याउनु हुन्छ?
साप्ताहिक संवाददाता , मंसिर २४, २०७५
यसमा व्यक्तिको रुचिकै प्रमुख भूमिका हुन्छ तर इरानमा भने सरकारले तोकेको शैलीमा केश सज्जा गर्नुपर्छ अन्यथा व्यक्तिगत रुचिअनुसार केश सज्जा गरे त्यस्तो व्यक्ति एवं केश सज्जा गरिदिने हजामसमेतलाई आर्थिक जरिवानासहित कठोर सजाय दिइन्छ । यस्तै कानुन उत्तर कोरियामा पनि छ । पुरा पढ्नुहोस्

दान दिन पनि भेन्डिङ मेसिन

पहिलो विश्व
साप्ताहिक संवाददाता , मंसिर २४, २०७५
संयुक्त राष्ट्र संघअन्तर्गतको संस्था युनिसेफले हालै न्युयोर्क, एरिजोना, गिलबर्ट, लन्डन तथा मनिलामा भेन्डिङ मेसिनको अवधारणा परिवर्तन गरेर गिभिङ मेसिन स्थापना गरेको छ । यो मेसिनमा पैसा हालेर जसले पनि कसैलाई सामग्री किनिदिन सक्छ । पुरा पढ्नुहोस्

लुम्बिनीका पाँच रिसोर्ट

गन्तव्य
स्वस्तिक श्रेष्ठ, मंसिर २४, २०७५
पर्यटक बढेसँगै लुम्बिनीमा नयाँ–नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रमसमेत बढ्दो छ । विश्व सम्पदामा सूचीकृत लुम्बिनीमा बर्सेनि लाखौं पर्यटक पुग्छन् । प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना पूर्ण कार्यान्वयनको अन्तिम चरणमा छ । पुरा पढ्नुहोस्

थिम वेडिङ

विशेष
साप्ताहिक संवाददाता , मंसिर २४, २०७५
विवाह थिम फरक, अनौठो, अविस्मरणीय र आकर्षक बनाउन हरतरहले प्रयास गरिएको हुन्छ । त्यसका लागि ठाउँको छनौट, गेस्ट रिसेप्सन, सिटिङ एरेन्जमेण्ट, फ्वालर डेकोरेसन, रिसेप्सन लाउन्ज, विवाह मण्डप, लाइटिनिङ, म्युजिक, वेडिङ ड्रेस, बार आदिमा विशेष प्रयोग हुने गरेका छन् । पुरा पढ्नुहोस्

पोस्र्चेको ब्रान्ड एम्बेसडर टेनिस सुन्दरी सारापोभा

मैदान बाहिर
साप्ताहिक संवाददाता , मंसिर २३, २०७५
जर्मन कार निर्माता कम्पनी पोस्र्चेले केही दिन अघि आइकनिक कारका रूपमा परिचित आठौं पुस्ताको पोस्र्चे ९११ लन्च गर्‍यो । उक्त अवसरमा लस एन्जेलसमा आयोजित ग्रान्ड गाला इभेन्टमा अन्य सेलिब्रेटीका साथ सारापोभा पनि उपस्थित थिइन् । पुरा पढ्नुहोस्