पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

मुदस्सर खानको शुभकामना सुनिललाई

मनोरञ्जन
साप्ताहिक संवाददाता , असार ८, २०७५
एक भिडियो सन्देश छोड्दै खानले ‘डिआईडी’ सिजन–४ मा टप टेन सम्म पुगेका सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताएका छन् । उनले भनेका छन्, ‘सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आर्टिस्ट हौ ।’ पुरा पढ्नुहोस्

होइन यो विश्वकप फुटबल नेपालमा हुँदैछ कि रुसमा ?

प्रतिक्रिया
साप्ताहिक संवाददाता , असार ८, २०७५
३ करोड जनसंख्या भएको देशमा १ करोड त फुटबल विश्लेषक रै’छन्, त्यत्तिकै संख्यामा टिप्पणीकर्ता होलान्, विडम्बना विश्वकप खेल्ने ल्याकतका भने ११ जना पनि छैनन् । पुरा पढ्नुहोस्

महिनावारी, यौनसम्पर्क र यौन रोग

यौन जिज्ञासा र समाधान
डा. राजेन्द्र भद्रा, असार ८, २०७५
मानव जीवन सुरु हुन तयार भएका यी तन्तुलाई कुनै पनि हालतमा फोहर वा दूषित भन्न मिल्ने ठाउँ छैन, तर यो पक्कै हो कि यसलाई समयमै सफा गरिएन भने त्यसमा रोग उत्पन्न गर्ने जीवाणुको वृद्धि हुनसक्छ । महिनावारीका बेला स्वस्थ पुरुष तथा महिलाबीच हुने यौन सम्पर्कलाई वर्जित गर्नुपर्ने कुनै वैज्ञानिक कारण छैन । महिनावारीको रगतको स्रोत पाठेघर हो र पाठेघरको मुखमा भएको सानो प्वालबाट रगत बाहिर आउँछ । पुरा पढ्नुहोस्

फुटबलमा ग्ल्यामर पत्नी र गर्लफ्रेन्डको चर्चा

फ्रन्टपेज
एकराज सुवेदी, असार ८, २०७५
विश्वकप प्रारम्भ भएको छ । सबैका आँखा खेलाडीतर्फ मोडिएका छन् तर ग्ल्यामरको दुनियामा रमाउनेहरूका लागि पर्दा पछिल्तिर अर्को आकर्षण पनि छ । रसियामा हुने विश्वकपलाई अझै आकर्षक बनाउन ती खेलाडीका श्रीमती तथा गर्ल फ्रेन्डले पनि फरक भूमिका खेल्नेछन् । धेरैले फुटबलतिर ध्यान दिने समयमा कतिपयको ध्यान भने ती श्रीमती वा गर्लफ्रेन्डतिर जान सक्छ । पुरा पढ्नुहोस्

फिट शरीरको रहस्य

मनोरञ्जन समाचार
रामजी ज्ञवाली, असार ८, २०७५
सफा माछामासुको सेवनमा ध्यान पुर्‍याउनुपर्छ । आफ्नो शरीरलाई कस्तो खालको मासु उपयुक्त हुन्छ भन्ने कुरा ख्याल गरेर यसको उपयोग गर्नुपर्छ । हरेक दिन बिहान, दिउँसो र साँझ अण्डा छुट्दैन । खानामा सकेसम्म २ पिस मासु खान्छु । एकपटकमा २ देखि ३ वटासम्म अण्डा खानेगरेको छु । पुरा पढ्नुहोस्