हेम गिरीका लेखहरु
कतिपयले मिस भुटान युएसको अहिले पनि आलोचना भनौं वा विरोध गरिरहेको देख्न पाइन्छ तर सबैको आ–आफ्नै विचार हुन्छ । कसैले यो प्रतियोगितालाई माया पनि गर्छन्, सहयोग अनि सल्लाहसमेत दिन्छन्, कसै भने आलोचन अनि विरोध गर्छन् । यद्यपि आलोचना गरेर बस्नुभन्दा रचनात्मक सल्लाह दिनु राम्रो हो ।
पुरा पढ्नुहोस्
मिस भुटान युएसए– २०१६ को उपाधि विमला शिवाकोटीले हात पारेकी छिन् । मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा प्रारम्भ भएको मिस भुटान युएसए सम्पन्न भएको छ ।
पुरा पढ्नुहोस्
सानैदेखि पृथक् लुक रुचाउने अनि त्यस्तै पोज दिन चाहने निक्की क्षेत्री मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एयर होस्टेज बन्ने सोच बोकेर अघि बढेकी ५ फिट ७ इच अग्ली निक्की हाल अमेरिकाको टिनेसी राज्यमा छिन् ।
पुरा पढ्नुहोस्
नशालु आँखा र सुन्दर अनुहारकी धनी १९ वर्षीया हिना गुरुङ मोडलिङमा जम्ने सुरमा छिन् ।
पुरा पढ्नुहोस्
गत साता अमेरिकामा सम्पन्न मिस भुटान युएसए-२०१४ को उपाधि १८ वर्षीया प्रकृति राईले हात पारेकी छिन् ।
पुरा पढ्नुहोस्
बाल्यकालदेखि नै मोडलिङ र कलाकारितामा जम्ने सोख पालेकी धरानकी खुसी राईको सोख अहिले आएर सार्थक हुँदैछ ।
पुरा पढ्नुहोस्