हिमेश बज्राचार्यका लेखहरु
लुम्बिनी बौद्ध विश्वविद्यालयले गत वर्ष गुरु योजना तयार पारेपछि त्यस अनुरूप दुई नयाँ विषयको अध्यापन प्रारम्भ गर्न लागेको छ । जसअन्तर्गत अब संग्रहालय र पुरातत्वमा विशेषज्ञ बन्ने अवसर प्राप्त हुनेछ । नेपालमा त्यसै पनि संग्रहालय र पुरातत्वका विशेषज्ञको अभाव छ ।
पुरा पढ्नुहोस्
युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिताको १५ औं संस्करण युरो–२०१६ आजदेखि प्रारम्भ हुँदैछ । युरोपेली फुटबलका खास पारखी त यो प्रतियोगिताका खेलहरू विश्वकपको भन्दा पनि उच्चकोटीको हुने दाबी गर्छन् ।
पुरा पढ्नुहोस्
पछिल्लो साता नेपालका लागि खुसीको कारण बन्यो– फुटबल । लगातारको खराब समाचारपछि नेपाली फुटबलमा केही राम्रो सुन्ने अवसर प्राप्त भएको थियो । खेल मिलोमतो, एन्फा नेतृत्वविरुद्ध फिफाको प्रतिबन्ध, खराब प्रदर्शन र वरियतामा लगातार गिरावटबीच नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप–२०१६ जित्यो । यो खबर ओरालो लागेको नेपाली फुटबलका लागि ठूलो राहत थियो ।
पुरा पढ्नुहोस्
त्रिवेन्द्रम (केरला, भारत)– साफ च्याम्पियनसिप २०१५ सुरु हुनुअघि नेपाली फुटबल टिमसामु समस्याको थुप्रो थियो । त्यसबाट कसरी बाहिर निस्कने हो, त्यसका उपाय कम थिए । भारतको दक्षिणी राज्य केरलाको त्रिवेन्द्रममा भएको प्रतियोगितामा नेपालको यात्रा चाँडै टुंगियो ।
पुरा पढ्नुहोस्
पछिल्लो समय नेपाली फुटबल मैदानबाहिरको विवाद र अन्यौलमा सीमित रह्यो । आउने साता नेपाली राष्ट्रिय फुटबल टिम मैदानमा ओर्लंदैछ र यसका शुभचिन्तकहरूको आशा छ, केही राम्रो समाचार सुन्न पाइनेछ । भारतको केरलामा अर्को संस्करणको साफ च्याम्पियनसिप फुटबल पुस ८ गते प्रारम्भ हुँदैछ । प्रतियोगितालाई लिएर नेपाली टिमले ठूलो महत्त्वकांक्षा भने पालेको छैन ।
पुरा पढ्नुहोस्
बंगलादेशमा पर्सिदेखि ट्वान्टी-२० विश्वकप सुरु हुँदैछ र यसपटकको विश्वकपको प्रमुख विशेषता हो, त्यसमा नेपालको सहभागिता।
पुरा पढ्नुहोस्