हिमेशका लेखहरु
खराब लयबाट गुज्रिरहेको एउटा टिमलाई सफलतातर्फ कसरी डोर्‍याउनुपर्छ, त्यसको उदाहरण पारस खड्काले प्रस्तुत गरे । स्वास्थ्य समस्याका कारण पारसले आईसीसी वल्र्ड क्रिकेट लिगमा केन्याविरुद्धको खेल खेलेका थिएनन् ।
पुरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्व फुटबललाई दूरगामी प्रभाव पार्ने एउटा ठूलो निर्णय गरेको छ र त्यो निर्णय हो— सन् २०२६ देखि विश्वकपमा सहभागी टिमको संख्या बढाएर ४८ पुर्‍याउने । अब सुरुमा तीन–तीन टिम सम्मिलित १६ समूहमा प्रारम्भिक प्रतिस्पर्धा हुनेछ ।
पुरा पढ्नुहोस्
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनको परिचयका धेरै आयाम छन् । उनी निकै मेहनत गर्न रुचाउने खेलाडी हुन् । विराज सोझा पनि मानिन्छन्, बोल्न लजाउँछन् । सार्वजनिक रुपमा कम बोले पनि नजिकका साथीभाइसँग भने खुलेरै बोल्छन् ।
पुरा पढ्नुहोस्
अन्तिम १६ मा सम्भवत: सबैभन्दा राम्रो गोल जारडन साकिरीको नाममा रह्यो । खेलको ८२ औं मिनेटसम्म स्विट्जरल्यान्ड एक गोलले पछाडि थियो ।
पुरा पढ्नुहोस्