गोलरक्षकको भुलमा बंगलादेशले के पहिलो गोल खायो, दर्शकले त्यसलाई सहन सकेनन् । मैदानतिर बोतल फ्याँक्न थालिहाले । त्यसो त यो राम्रो होइन, तर यसबाट उनीहरूको बंगलादेशी फुटबलप्रतिको प्रेम र लगाव पनि झल्कन्थ्यो । कस्तो छ त आजभोलि बंगलादेशी फुटबल ? यही प्रश्न त्यहाँका पत्रकारहरूसँग सोध्ने हो भने उत्तरमा आक्रोस र विद्रोही भाव बढी पाइन्छ ।
पुरा पढ्नुहोस्