स्वस्तिक श्रेष्ठका लेखहरु
साइकल उत्पादनमा अन्तर्राष्ट्रिय ख्याति कमाएको ट्रेक कम्पनीको माउन्टेन बाइकको शोरुम बुटवलमा पनि खुलेको छ । बुटवल कालिकानगरस्थित बुटवल बाइक स्टेसनको विश्व साइकलयात्री पुष्कर शाहले सुभारम्भ गर्दै स्वस्थ्यप्रतिको चासोसँगै साइकल चढ्नेहरूको संख्या बढेको बताए ।
पुरा पढ्नुहोस्
दुई महिनाअघि झन्डै ४ करोड रुपैयाँको लगानीमा बुटवलस्थित योगीकुटीमा खुलेको सिटी भिलेज लाउन्ज बारले धेरैको ध्यान तान्दै आएको छ । कुटुम्ब ब्यान्डको सांगितिक कार्यक्रमसँगै शुभारम्भ भएको उक्त लाउन्जमा सेवाग्राही आउने क्रम बढ्दो छ ।  
पुरा पढ्नुहोस्
कपिलवस्तु बहुमुखी क्याम्पस परिसरको खेलमैदानमा अस्ट्रेलियाका स्टिभ एल रोबर्ट कपिलवस्तुका विभिन्न विद्यालयका केटाकेटीहरूलाई समेटेर क्रिकेट सिकाइरहेका छन् । अहिले उनी क्याम्पसको मैदानलाई क्रिकेट खेल्न र सिक्न मिल्ने गरी सम्याउन जुटेका छन् ।
पुरा पढ्नुहोस्
शारीरिक आकर्षण बढाउने उद्देश्यका साथ युवाहरूमा शरीरका विभिन्न भागमा भगवानका आकृतिदेखि लिएर आफन्तको चित्रसम्म कोर्ने प्रचलन फस्टाउँदो छ । टाटुका विषयमा जानकारी दिने र यसका सकारात्मक पाटालाई बुझाउने उद्देश्यका साथ रुपन्देहीमा पहिलो पटक दुईदिने टाटु फेस्टोको आयोजना गरिएको हो ।
पुरा पढ्नुहोस्
पर्यटक बढेसँगै लुम्बिनीमा नयाँ–नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रमसमेत बढ्दो छ । विश्व सम्पदामा सूचीकृत लुम्बिनीमा बर्सेनि लाखौं पर्यटक पुग्छन् । प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना पूर्ण कार्यान्वयनको अन्तिम चरणमा छ ।
पुरा पढ्नुहोस्
बुटवलका जुनियर मोडलहरूले अन्तर्राष्ट्रिय मञ्चमा सफलता हात पारेका छन् । संयुक्त अरब इरिमेट्स (दुबई) मा जुनियर मोडल इन्टरनेसनल–२०१८, अन्तर्राष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराजले जुनियर मोडलको उपाधिसहित अन्य चार जनाले विभिन्न विद्यामा सफलता प्राप्त गरेका हुन् ।
पुरा पढ्नुहोस्