सुष्मा खत्री रञ्जितका लेखहरु
मोबाइलबाट पिएसटिएन लाइनमा वा पिएसटिएनबाट मोबाइलमा फोन गर्दा आ–आफ्नो स्टेशनमा कसले के निर्देशन वा सूचना दिनुपर्ने हो, त्यो अटोमेटिक सिस्टमबाट प्रसारित हुन्छ । कतिपय अवस्थामा फोनमा बज्ने टोनले पनि के भैरहेको छ भन्ने कुरा स्पष्ट पार्छ । व्यस्त भएको अवस्थामा आउने टोन र डायल गर्नुअघि र डायल टोन फरक–फरक हुन्छ ।
पुरा पढ्नुहोस्