सुव्रत आचार्यका लेखहरु
पछिल्ला केही साता अनलाइनहरूले यस्तै शीर्षकमा गसिप तथा समाचार सम्प्रेषण गरिरहेका छन् । नेपाली चलचित्रकी सर्वाधिक व्यस्त एवं चर्चित अभिनेत्री प्रियंका कार्कीका बारेमा आएका यस्ता गसिप तथा समाचारका बारेमा प्रियंका भने मौन छिन् ।
पुरा पढ्नुहोस्
प्रकृतीको कुरा हो, हजुर हामीले के पो भन्न सक्छौं र ?
पुरा पढ्नुहोस्
राजधानीमा भर्खरै ममसम्बन्धी दुई ठूला उत्सव सम्पन्न भए, मोमोत्सव र आई लभ मम मेनिया । विभिन्न किसिम र स्वादको मम तयार पारिने द बेकरी क्याफेको आयोजनामा हरेक वर्ष हुने ‘आई लभ मम मेनिया’ गत शनिबार भृकुटीमण्डपमा सम्पन्न भयो, जसमा सेलिब्रेटीहरूको सहभागिता नदेखिए पनि झन्डै एक महिना चलेको ‘कोकाकोला मोमोत्सव’ मा अभिनेत्री प्रियंका कार्की, बैंकर्स अनिल शाह तथा राष्ट्रिय फुटबल टिमका सदस्यहरूले आफ्ना प्रशंसकहरूसँग मम खाए भने मम खाने प्रतिस्पर्धामा सहभागिता समेत जनाए ।
पुरा पढ्नुहोस्
‘फेसपेन्ट’ मा फेब्रिक रंग प्रयोग गरिन्छ । ‘अरू खालका रंग अनुहारको छालाका लागि उपयुक्त हुँदैनन्, तिनले हानी पुर्‍याउँछन् ।’ भन्छन् ‘फेसपेन्ट’ गर्ने कलाकारहरू ।
पुरा पढ्नुहोस्
सबैभन्दा राम्रो उपाय त घरबाट ननिस्कनु नै हो, तर जसको घर बाटो छेउमा छ र बाहिर निस्कनै पर्छ भने मास्क लगाउनु राम्रो ।
पुरा पढ्नुहोस्
महँगो घडी दिन्थेँ, किनभने घडी सदा साथमा रहने र समय–समयमा सम्झना गराउने उपहार हुनसक्छ।
पुरा पढ्नुहोस्