सुमनराज ताम्राकारका लेखहरु
विश्वकपको आयोजना आलोपालो गरी आयोजना गर्ने नीति अनुरुप क्यारिबियन क्षेत्रमा पहिलो पटक हुँदै थियो भने वेस्टइन्डिजका अलावा सेन्ट लुसिया, जमैका र बारबाडोस पनि केही खेल आयोजना गरिएका थिए ।
पुरा पढ्नुहोस्
आठौं विश्वकप क्रिकेट सन् २००३ मा अफ्रिका महादेशमा पहिलो पटक आयोजना गरियो । यो विश्वकप दक्षिण अफ्रिका, केन्या र जिम्बावेले संयुक्त रूपमा आयोजना गरेका थिए । पहिलो पटक अफ्रिकामा आयोजित यो विश्वकपमा १४ देश सहभागी भएका थिए
पुरा पढ्नुहोस्
पाँचौं विश्वकपदेखि खलबलिएको विश्वकप आयोजना वर्षलाई चार–चार वर्षको अन्तरालमा मिलाउनका लागि पहिलो विश्वकप भएको वर्ष सन् १९७५ लाई आधार मानेर सातौं विश्वकप छैटौं विश्वकप भएको तीन वर्षमै सन् १९९९ मा आयोजना गरियो ।
पुरा पढ्नुहोस्
भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको छैटौं विश्वकप पनि नियमित समयभन्दा ६ महिना चाँडो खेलिएको थियो । यो विश्वकपलाई विल्स नामक चुरोट कम्पनीले प्रायोजन गरेका कारण यसलाई विल्स विश्वकप पनि भनिन्छ ।
पुरा पढ्नुहोस्
पाँचौं विश्वकप क्रिकेट अष्ट्रेलिया र न्यूजील्याण्डले सन् १९९२ को फेब्रुअरी २२ देखि  मार्च २५ सम्म आयोजना गरेको थियो । यो विश्वकपलाई बेन्सन एण्ड हेजेज नामक चुरोट उत्पादक कम्पनीले प्रायोजन गरेका कारण यो विश्वकपलाई बेन्सन एन्ड हेजेज विश्वकप नाम दिइएको थियो ।
पुरा पढ्नुहोस्
सन् १९८७ को ८ अक्टोबरदेखि ८ नोभेम्बरसम्म सञ्चालित यो विश्वकप पहिलो पटक इंग्ल्यान्डबाहिर भारत र पाकिस्तानले संंयुक्त रुपमा आयोजना गरे । यो विश्वकप आयोजना गर्ने क्रममा भारतका विख्यात उद्योगपति स्व. धिरुभाइ अम्बानीले व्यक्तिगत रुचि देखाएका कारण यो विश्वकपको आयोजना भारतमा सम्भव भएको थियो ।
पुरा पढ्नुहोस्