सुब्रत आचार्यका लेखहरु
नेपाली चलचित्रकी अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापा आमनेपालीका लागि नौलो नाम होइन । फेसबुक फ्यान पेजमा नेपालकै सबैभन्दा बढी प्रशंसक कमाएकी रेखा थापा पछिल्ला केही महिनायता सक्रिय राजनीतिमा छिन् ।
पुरा पढ्नुहोस्
‘सुकिला–मुकिला’को नाम आउनेबित्तिकै तीन दशकदेखि नेपाली चलचित्रमा छाइरहेका नायक भुवन केसीको नाम आउँछ । भुवन केसीलाई ‘स्टाइल आइकन’ भन्दा पनि फरक पर्दैन । ‘चलचित्रको नायक भएपछि आफूलाई मेन्टेन गर्नै पर्‍यो ।’ भुवनले आफू सुकिलो देखिनुको एउटा महत्वपूर्ण कारण बताए । उनले धेरै अघि मुम्बई जाँदाको सम्झना सुनाए– ‘म सानैदेखि सफा–चिटिक्क भएर हिंड्न रुचाउँथें ।
पुरा पढ्नुहोस्
संयुक्त अरब इमिरेट्सको राजधानी आबुदाबीस्थित फोल्बलोर हलमा गत शुक्रबार सम्पन्न एवार्ड ‘नेपाली म्युजिक भिडियो एवार्ड २०१६’ नै संभवत: नेपालको पहिलो म्युजिक भिडियो एवार्ड हुनुपर्छ । उक्त एवार्डमा सहभागी हुन आयोजकसहित ५० जनाको टोली गत बिहिबार नै आबुदाबी पुगेको थियो ।
पुरा पढ्नुहोस्
गाईजात्रामा यस्तो सिरियस प्रश्न कहाँबाट छिर्‍यो ? यदि प्रधानमन्त्री बन्न पाइयो भने सबैभन्दा पहिले बस्ढीलाई म्वाइँ खान्थे, त्यसपछि शपथ ।
पुरा पढ्नुहोस्
कतै लुम्बिनी कतै पाल्पाली नाममा यत्रतत्र तन्दुरी भोजनालय सञ्चालित छन् । थापाथलीको नर्भिक हस्पिस्टल छेउमा लुम्बिनी तन्दुरी सञ्चालन गरिरहेका हरिप्रसाद पाल्पाली भोजनालय पनि लुम्बिनी तन्दुरी भोजनालयअन्तर्गत नै रहेको बताउँछन् ।
पुरा पढ्नुहोस्
काफ्लेले धेरै पटक नेता डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् । बाबुराम भट्टराई यी नक्कली बाबुराम (ज्योति काफ्ले) लाई रामैसँग चिन्छन् ।
पुरा पढ्नुहोस्