सुधा गुरुङ का लेखहरु
आँगनै भरी हिऊ नै झऱ्यो लगायत करिब डेढदर्जन गीत गाएका उनले जब ‘छेक्यो छेक्यो देउराली डाँडाँ’ गाउन सुरु गरे के जवान के पाका सबैले स्वरमा स्वर मिलाए । लाग्थ्यो यही हो समुद्रपारिको मिनी नेपाल । वन्स मोर, वन्स मोर... भीडले लगातार फर्माइस गरिरह्यो । गायक रविनको धरै चलेन अनि उनी फेरी सुरु भए, ‘छेक्यो छेक्यो देउराली डाँडाँ...।’
पुरा पढ्नुहोस्