सुजित लुईंटेल का लेखहरु
अहिलेको जस्तो सूचना प्रविधिको को बढ्दो विकास क्रममा सञ्चारका धेरै माध्यम बनेका छन् तर पनि प्राय: मानिसले फेसबुक म्यासेन्जर प्रयोग गरी कल तथा सन्देश प्रवाह गर्ने गरेका छन् । यति सबै गुण फेसबुकमा भए पनि मानिसहरूले कहिले कहीँ केही अप्ठ्यारो पनि भोग्नुपरेको छ जसले गर्दा अमूल्य समय बर्बाद त भएकै छ गोपनीयता समेत भंग हुने गरेको छ ।
पुरा पढ्नुहोस्