सिर्जना दुवाल श्रेष्ठका लेखहरु
दोस्रो नेपाल मेकअप प्रतियोगिताकी सहभागी मेकअप आर्टिस्ट कञ्चन राईले मोडल सबिनालाई महाकालीको यो रूपमा प्रस्तुत गरेकी हुन् । कालीको रूप दिन कञ्चनले कलरफुल कन्सिलरबाट कालो तथा नीलो कलरले सबिनाको अनुहारदेखि शरीरको देखिने भागसम्म बेस मेकअप गरेकी छिन् ।
पुरा पढ्नुहोस्
दसैं भन्नेबित्तिकै राम्रो लगाऊँ, मीठो खाऊँ भनिन्छ । अरू बेला क्याजुअल वेयरमा हिँड्ने जो–कोही पनि यति बेला फेस्टिभ लुक्समा सजिन चाहन्छन् । बालबालिकाहरूसमेत आकर्षक रूपमा मन्दिर, किनमेल वा टीका समारोहमा सहभागी हुन् रुचाउँछन् । जस्तोसुकै व्यक्तिले पनि दसैंंमा नयाँ लुगा लगाउन खोज्छ । त्यसमा पनि सबैजसो अरूभन्दा फरक र आकर्षक देखिन डिजाइन तथा पैसामा सम्झौता गर्न चाहँदैनन् ।
पुरा पढ्नुहोस्
विवहित महिलाहरूका लागि विभिन्न स्टोन तथा रंगमा फरक–फरक डिजाइनका टीका पनि बजारमा भित्रिएका छन् । काँच तथा मेटलका सयौं डिजाइनका चुराले जोसुकैलाई आकर्षित गर्छन् । तीजका लागि रातो, हरियो, पहेंलो तथा सुनौलोदेखि हेभी स्टोनले डिजाइन गरिएका चुरा पनि फेसनमा छन् ।
पुरा पढ्नुहोस्
विवाहित महिलाहरूका लागि पोतेको महत्व बेग्लै छ । रातो सारीमा हरियो चुरा लगाउँदा महिलाहरूको सौन्दर्य थप वृद्धि हुन्छ । तीज तथा साउने सोमबारका लागि त पोते अनिवार्य एसेसरिजझैं भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले नौगेडीका साथै डिजाइन–डिजाइनका माला बनाइ लगाउने चलन बढ्दो छ ।
पुरा पढ्नुहोस्
अहिले जमाना रेडी टु वेयरको छ । ट्रेन्डी रन वे फेसनमा जे छ, म त्यस्तै किनिरहेकी हुन्छु । यद्यपि म ट्रेन्डको पछाडि कहिल्यै लागिनँ । ट्रेन्डमा आफूलाई सुहाउने सामग्री भित्रिएको छ भने किनिहाल्छु । म लबिम मलस्थित केडीएका पहिरन बढी किन्छु । स्टेजका लागि भने डिजाइनर वेयर नै लगाउँछु । अहिले पेज थ्रीका पहिरन बढी लगाइरहेकी छु ।
पुरा पढ्नुहोस्
अहिले युवाहरूका लागि पोलो टिसर्ट, ब्लेजर, कलरफूल टिसर्ट, सर्ट, टीनेक, फ्लोरल प्रिन्टका टिसर्टहरू भित्रिएका छन् । त्यस्तै स्टेट फिट जिन्स, बुट कट तथा ग्रन्ज पाइन्टहरू फेसनमा छन् । स्काइ ब्लु, डार्क ब्लू, ब्ल्याक तथा क्लासिक लुक्सका लागि लाइट ब्लु, अरेञ्ज, मरुन, लाइट पिंक कलरहरू पनि नेपाल भित्रिएको छ ।
पुरा पढ्नुहोस्