साप्ताहिक संवाददाताका लेखहरु
गायिका तथा नेकपा एमाले सांसद कोमल वली फेरि एकपटक आफ्नो विवाहका कारण चर्चामा छिन् । सामाजिक सञ्जालहरूमा उनको विवाह नेकपाका अविवाहित नेता नारायणकाजी श्रेष्ठसँग हुन लागेको भनेर भाइरल बनाइएपछि वली आफ्नो मुख खोल्न बाध्य भएकी छिन् ।
पुरा पढ्नुहोस्
यसपटकको एभरेस्ट प्रिमियर लिग–२०१८ पनि अपवाद छैन, भलै यो व्यापारमा क्रिकेटको भावनात्मक पक्ष बलियो हुन्छ । यिनै कारणले गर्दा यसपटकको प्रतियोगितामा सबैभन्दा महँगा खेलाडी को–को हुन् भनेर छुट्याउन सकिँदैन । न त यसलाई लिएर आयोजकहरूसँग कुनै भरपर्दो जानकारी छ । सहभागी टिम भने यस विषयमा खुलेर केही भन्न चाहँदैनन् ।
पुरा पढ्नुहोस्
पोस्टमा श्रृंखलाले मिस वल्र्डको आफ्नो सहभागिताले नेपाललाई उत्कृष्ट ढंगले प्रतिनिधित्व गर्न सकेको उल्लेख गरेकी छिन् । त्यही पोस्टमा उनले आफूलाई सामाजिक सञ्जालबाट सकेसम्म टाढै राख्न खोजेको बताएकी छिन् ।
पुरा पढ्नुहोस्
कोइरालाले क्यान्सर लागेको क्षणलाई एक अमूल्य अनुभवका रुपमा लिएको पनि बताएकी छिन् । क्यान्सरपछि जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको उनको भनाई थियो । जीवनलाई पुन: प्रेम गर्न र आत्मखोजका लागि आफ्ना लागि पाठ भएको उनले बताइन् ।
पुरा पढ्नुहोस्
सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको चलचित्रमा अर्पण थापा, प्रियंका कार्की, प्रविण खतिवडा र रोशिन सुवेदीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्र माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।
पुरा पढ्नुहोस्
चलचित्र टिमले चलचित्र रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका शिर्ष ४ कलाकार नाजिर हुँसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक फिचर्ड छन् ।
पुरा पढ्नुहोस्
वास्तवमै एउटै टिमले कति खर्च गर्छन् र त्यसको ठ्याक्कै स्रोत के हो, त्यसका बारेमा भने पूरा जानकारी बाहिर आउने गरेको छैन । नेपालको समग्र व्यवसायमै पनि यस प्रकारको संस्कृति विकसित भैनसकेको स्थितिमा यस्तै कमजोरी क्रिकेट टिमको आय–व्ययमा पनि देखिएको छ ।
पुरा पढ्नुहोस्
क्रिकेटर सन्दिप लामिछानेको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । उनको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको हो ।
पुरा पढ्नुहोस्
चलचित्र ‘हजार जुनी सम्म’ को शुभमुहुर्त सम्पन्न भएको छ । निर्माण टिमको उपस्थितिमा मैतीदेवी मन्दिरमा पूजा गरी चलचित्रको काम सुरु गरिएको हो ।
पुरा पढ्नुहोस्