साप्ताहिक संवाददाताका लेखहरु
अहिले नेपाली सिने जगरीमा चलचित्र ‘छक्का पञ्जा २’को निक्कै चर्चा छ । कलाकार, ब्यानर र गीत संगीतका कारण कहिले चर्चा त कहिले विवादलाई छिचोल्दै यो चलचित्र अबको ८ दिनमा प्रदर्शन हुँदै छ । चलचित्र प्रदर्शको ८ दिन अगावै यस चलचित्रमा समावेश एक गीतले युट्युबमा एक करोड भ्यूज पाएको छ ।
पुरा पढ्नुहोस्
पछिल्लो पुस्तामा उदाएर छोटो समयमै लोकप्रिय बनेकी गायिका हुन् मेलिना राई । यतिबेला त नेपाली फिल्म नगरी अनि संगीत क्षेत्रमा चर्चा चल्छ, मेलिनाको नाम जहाँ जोडिन्छ, त्यो जुनसुकै विषय पनि ‘हिट’ लिस्टमा पर्छ । यतिबेला उनै मेलिनाले स्वर भरेको पछिल्लो गीति एल्बम ‘माया’ यतिबेला दर्शक तथा श्रोतामाझ आएको छ ।
पुरा पढ्नुहोस्
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सञ्जिव सिंहले आफ्नो ११ औं एकल गीति एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक गरेका छन् । स्टेरियो रेकर्ड्सले सोमबारदेखि यो एल्बम बजारमा उपलब्ध गराएको हो । एल्बममा गोखरपुर रेल, अन्तिम गीत, कलाकारको बलात्कार, यो हावाले तथा सम्झना आइ रह्यो शीर्षकका गीतहरु सुन्न सकिन्छ ।
पुरा पढ्नुहोस्
पल्सर स्पोर्टस एवार्ड–२०७३ मा जत्तिको खुल्ला प्रतिस्पर्धा यसअघि कहिल्यै भएको थिएन । एवार्डका जति पनि विधा थिए, ती सबैमा जो–कोही विजयी हुन सक्थे । जसले जित्न सकेनन्, उनीहरूको उपलब्धि पनि कम थिएन । यस्तोमा यसपटकको एवार्ड जसले जिते, उनीहरू भाग्यमानी ठहरिए ।
पुरा पढ्नुहोस्
स्कूलमै छँदा मैले रेश्मा अनि सन्तोषसँग ग्याङ बनाएकी थिएँ । सानो असमझदारीले गर्दा हामी करिब दुई वर्ष बोल्दै बोलेनौं । दुई वर्षपछि म उक्त विद्यालय छाडेर अर्कै विद्यालयमा भर्ना भएँ । केही वर्षअघि मेरो दोस्रो डेलिभरीका बेला उनीहरू मलाई भेट्न अस्पतालमै आएका रहेछन् ।
पुरा पढ्नुहोस्
विगत तिन दशक देखि इसराज वादनमा सक्रिय इसराजवादक सन्तोषभक्त श्रेष्ठले शास्त्रिय र सुगम संगीतमा आफ्नो प्रस्तुति दिंदै आएका छन् ।
पुरा पढ्नुहोस्
मिस एभरेष्ट नेपालको यो वर्षको उपाधि दिप्ती श्रेष्ठले जितेकी छिन् । सौन्दर्य प्रतियोगितामा फोटोजेनिक र स्टाईलिस विधाको अवार्ड सहित दिप्तीले विजेताको ताज चुम्न सफल भएकी हुन् ।
पुरा पढ्नुहोस्
समयका कारण पुस्तान्तरणमा आएको ग्याप लाई भिडियोमा उतारेको बताएका छन् । परिवारको बीचमा संवाद कम हुनुमा नयाँ पुस्ता वा पुरानो पुस्ताभन्दा पनि समयका कारण ‘ग्याप’ भइरहेको अवस्थालाई चित्रण गरेको बताए ।
पुरा पढ्नुहोस्
पछिल्लो समय विभिन्न कारणले सबैभन्दा धेरै चर्चामा रहेको फिल्म हो ‘छक्का पञ्जा २’ । असोज ११ गते फूलपातीको दिन प्रदर्शनमा आउँने यो फिल्मका कलाकार यतिबेला देश दौडाहामा छन् । फिल्मको प्रचारका लागि फिल्ममा शिर्ष भूमिकामा रहेर अभिनय गरेका सम्पूर्ण कलाकार राजधानी बाहिरका बिभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन् ।
पुरा पढ्नुहोस्
निश्चल बस्नेतलाई चलचित्र क्षेत्रमा चाख राख्नेदेखि लिएर पछिल्लो पुस्ताका चलचित्रकर्मीहरूले दाजु भन्ने गरेकाले उनकी श्रीमती स्वस्तिमालाई भाउजू भन्ने गरेका छन् । सबैले भाउजू भन्ने भएपछि स्वस्तिमालाई राष्ट्रिय भाउजू भन्न थालिएको बुझिन्छ । राष्ट्रिय भाउजू भनिदाँ स्वस्तिमा खुसी पनि हुन्छिन् ।
पुरा पढ्नुहोस्
नेपालीहरूका लागि दसैं विशेष र महत्वपूर्ण हुन्छ । दसैंलाई नयाँ पहिरन लगाउने पर्वका रूपमा समेत लिइन्छ । परिवारका सबै सदस्यका लागि नयाँ पहिरन, जुत्ता आदि किन्नु पनि दसैंको एउटा विशेषता हो । दसैंकै लागि भनेर बजारमा नयाँ–नयाँ डिजाइन एवं शैलीका पहिरन भित्रिदै आएका छन् ।
पुरा पढ्नुहोस्
अभिनेत्री केकी अधिकारी अभिनित एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टीका दाहालको शब्द तथा संगीत रहेको उक्त गीतमा आवाज भने आघा लामाको रहेको छ ।
पुरा पढ्नुहोस्