सरोज बस्नेतका लेखहरु
मोरङको उर्लाबारी–८ का विकास धिमालले एसियन बडी बिल्डिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । जेठ ४ देखि ७ गतेसम्म मंगोलियाको राजधानी उलनवटरमा हुन गैरहेको ५१ औं ए.एफ. बी.एफ. एसियन बडी बिल्डिङ प्रतियोगितामा नेपालका तर्फबाट धिमालले सहभागिता जनाउने भएका हुन् ।
पुरा पढ्नुहोस्
महेन्द्रनगरकी १७ वर्षीया अर्चना पनेरु पोर्नस्टार बन्छु भन्दै नांगा र उत्तेजक तस्बिर सार्वजनिक गरेपछि २०७२ सालमा निकै चर्चामा आइन् । आधा दर्जनजति म्युजिक भिडियोमा काम गरिसकेकी अर्चना यतिबेला निर्देशक राजु गिरीको चलचित्र ‘जिस्म’ मा व्यस्त छिन् ।
पुरा पढ्नुहोस्
जीवन साथी त छान्नुभयो होला नि ?कहिलेसम्म जीवन साथी नै भनेर त छानेको छैन, तर छान्ने क्रममा छु ।
पुरा पढ्नुहोस्
विराटनगर, मोरङकी १८ वर्षीया प्रियंका श्रेष्ठको लक्ष्य मिस नेपाल बन्नु हो । प्रियंका अहिले अध्ययनसँगै सामाजिक कार्यमा पनि उत्तिकै सहभागिता जनाउँदै छिन् ।
पुरा पढ्नुहोस्
धरान, सुनसरीकी १७ वर्षीया प्रेशिका निरौला मोडलिङमा स्थापित हुने क्रममा छिन् । ५ फिट ५ इन्च अग्ली प्रेशिकाले आधादर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् ।
पुरा पढ्नुहोस्
सुनसरीको इटहरीमा तेस्रो लिंगीहरूको फेसन शो सम्पन्न भएको छ । हुमन वेयलफेयर सोसाइटी, इटहरीको आयोजनामा लाइन्स क्लबको सभाहलमा गत आइबार सञ्चालित सम्पन्न उक्त फेसन शोमा तेस्रो लिंगीहरू आकर्षक पहिरनमा सजिएका थिए ।
पुरा पढ्नुहोस्