सरस्वती कटुवालका लेखहरु
समयसँगै फेसनको विविधता पनि विस्तृत हुँदै गएको छ । यो ट्ेरन्ड विश्व बजारमा स्पष्ट देख्न सकिन्छ भने नेपालमा पनि त्यसको प्रभाव कम छैन ।
पुरा पढ्नुहोस्
यतिबेला जताततै विवाहको रमझम छ । यस्तो रमझम फागुनसम्मै जारी रहन्छ । यो अवसरमा आयोजना गरिने भोजभतेरहरूमा मानिसहरूको ठूलै जमघट हुन्छ ।
पुरा पढ्नुहोस्
तीजमा गहना चोरी भएका अनेकन घटना सुनिन्छन् । तीजमा महिलाहरू भएभरका गहना लगाई मन्दिर जाने तथा नाचगानमा सरिक हुने हुँदा चोरीका घटना धेरै हुन्छन् । यसकारण मन्दिर जाँदा विशेष सजग हुनुपर्छ । मन्दिर तथा भीडभाडमा बहुमुल्य गहना नलगाएकै जाती हुन्छ ।
पुरा पढ्नुहोस्
ओठको मेकअपका लागि पहिले ओठमा एउटा बेस कोड दिनुपर्छ । त्यसपछि डार्क कलरले आउट लाइन बनाएर पहिरनसँग मिल्दो रंगको लिपिस्टिक ब्रसको सहायताले लगाउनुपर्छ । यसमा अलिकति बढी ग्लस लगाउनुपर्छ । आफूलाई कुन र कस्तो कलर सुहाउँछ भन्ने कुरामा चाहिँ प्रयोगकर्ता नै सजग हुनुपर्छ ।
पुरा पढ्नुहोस्
अहिले झरीको मौसम छ । झरीका लागि नेपाली बजारमा मौसमअनुकूलका पहिरन मात्र नभै साउने फेसनसमेतलाई दृष्टिगत गरी विभिन्न किसिमका फेसनेबल पहिरन उपलब्ध छन् ।
पुरा पढ्नुहोस्
साइन्स फिक्सनमा आधारित नेपाली चलचित्र बिजुली मसिन आगामी भदौं ३१ गते प्रदर्शनमा आउने भएको छ ।
पुरा पढ्नुहोस्