सन्तोष राईका लेखहरु
एउटा निर्देशकले सबै किसिमका चलचित्र निर्देशन गर्न सक्नुपर्छ । पहिले मैले एक्सन चलचित्र गरे त्यतिबेला मलाई एक्सन चलचित्रको ट्याग लागेको थियो । त्यही ट्याग मेट्न पनि मैले सबै किसिमका चलचित्र निर्देशन गरेको हुँ ।
पुरा पढ्नुहोस्
कलाकारिताका अतिरिक्त उनी फेसन डिजाइनकी पनि सौखिन हुन् । भविष्यमा एयर होस्टेस बन्ने ध्याउन्नमा रहेकी रेजिना अभिनेत्री आँचल शर्मा तथा अभिनेता अनमोल केसीकी प्रशंसक हुन् । अध्ययन र कलाकारितालाई सँगसँगै अघि बढाइरहेकी रेजिनाले भनिन्– केही म्युजिक भिडियोमा काम गर्दैछु ।
पुरा पढ्नुहोस्
देशलाई आपराधिक गतिविधिबाट मुक्त गर्न के–कस्तो कदम चल्नुपर्छ जस्ता धेरै कुराको मिश्रण हो- चलचित्र ‘तारेभीर’ । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘तारेभीर’लाई प्रेम सुब्बाले निर्देशन गरेका हुन्
पुरा पढ्नुहोस्
एकताका कलाकारहरूका लागि टेलिभिजनको विकल्प थिएन । त्यो पनि नेपाल टेलिभिजन ।
पुरा पढ्नुहोस्
दमकमा आज ट्यालेन्ट डेक इन्टरटेन्मेन्टले पिएलओ दमक रनवे फेसन शो आयोजना गर्दैछ ।
पुरा पढ्नुहोस्

कसरतरत कृति

सन्तोष राई, फाल्गुन १३, २०७२

उनको मुख्य ‘टार्गेट’ भनेको म्युजिक भिडियो नै हो, पारिवारिक सपोर्ट एवं साथीभाइको हौसलाले म्युजिक भिडियोमा छाउने कुरामा ढुक्क छिन्— कृति ओझा ।
पुरा पढ्नुहोस्