सन्तोष काफ्लेका लेखहरु
चौथो मिस्टर कोसी शारीरिक सुगठन प्रतियोगिताको उपाधि धरानका मिलनचन्द्र राईले हात पारेका छन् । ७० किलोग्राम समूहका विजेता राई धरान फिटनेस क्लबका तर्फबाट सहभागी भएका थिए ।
पुरा पढ्नुहोस्
मिस नेपालका प्रतिस्पर्धी खोज्न हिडेन ट्रेजरको टिम पूर्वी नेपालको दौडाहमा छ । हिडेन ट्रेजरको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको मिस नेपालको नयाँ संस्करणका लागि पूर्वको पहिलो अडिसन धरानमा सम्पन्न भएको छ ।
पुरा पढ्नुहोस्
सोमबार एकाएक भेडेटार तथा आसपासका डाँडाहरू सेताम्य देखिए । डाँडाहरू सेताम्मे देखिएसँगै भेडेटार पुग्नेहरूको भीड ह्वात्तै बढ्यो । भेडेटार बजार तथा आसपासका डाँडामा हिउँ खेल्दै भिडियो लिने तथा सेल्फी खिच्नेहरूको दृश्यसमेत आकर्षक देखिन्थ्यो ।
पुरा पढ्नुहोस्
बूढासुब्बा गोल्डकपको १९ औ संस्करण फागुन ५ गतेदेखि प्रारम्भ हुने भएको छ । १९ औं संस्करणमा देश–विदेशका गरी १० टिमको सहभागिता रहने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।
पुरा पढ्नुहोस्
धरानको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले ‘घुम्न जाँउ धरान’ भन्ने नाराका साथ धरान सडक उत्सव हुने भएको छ ।
पुरा पढ्नुहोस्