संयोजन : जनक तिमिल्सिनाका लेखहरु
म:म पसलका रूपमा कालिकास्थान र कमलपोखरीको एभरेस्ट म:म सर्वाधिक चर्चित छ । जिब्रो लठ्याउने खालको सुपकै कारण एभरेष्ट म:म ब्रान्डका रूपमा विकसित भएको हो । सुरुमा कालिकास्थानस्थित यो म:मपछि कमलपोखरीमा पनि खुलेको हो ।
पुरा पढ्नुहोस्
विनोद त एक प्रतिनिधि पात्र मात्र हुन्, सुविधासम्पन्न क्याफे र रेस्टुराँको म:मलाई छाडेर सडकपेटीमा म:मको आनन्द लिने जमात ठूलै छ । म:मबाहेक ससेज, आलु, चाटजस्ता परिकारसँग झर्रोपिरो अचार पाइने भएकाले पनि स्ट्रिट फुडका पारखीहरू बढेका देखिन्छन् ।
पुरा पढ्नुहोस्
नेपालका ९० प्रतिशतभन्दा बढी रेस्टुराँ, क्याफे तथा होटलका मेनुमा म:मले ठाउँ पाएको छ । तारे होटलदेखि ठूला रेस्टुराँहरूमा मात्र होइन, सामान्य खाजा पसलहरूसम्म म:म पाकेकै हुन्छ । नेपाली बजारमा थरीथरीका मूल्य, स्वाद तथा स्वरूपका म:म उपलब्ध छन् ।
पुरा पढ्नुहोस्