संकलक : सुशील नेपालका लेखहरु
साहुनी : बिहानको ७ बजे भन्दैछु त ।एकैछिनपछि फेरि शेरे फोन गर्दै : साहुनी, भट्टी कति बजे खुल्छ रे ?भट्टीवाल्नी साहुनी : बिहानको ७ बजे हौ । अघि त्यत्रो खाँदा पनि चित्त बुझेन र ? अब भोलि बिहान ७ बजे आउनु ।शेरे : हि, हि..हा, हा.. खाएर त पुग्यो हौ ।तर म यहाँ तपार्इंको भट्टीभित्रै छु क्या ! भट्टी कति बजे खुल्छ...???
पुरा पढ्नुहोस्
शेरेको तपस्याशेरे भगवान्को तपस्या गर्दै रैछ ।एक दिन अचानक भगवान् प्रकट भएछन् ।भगवान् : तँ के चाहन्छस् माग्...?शेरे : एउटा जागिर, ठूलो गाडी र त्यसमा धेरै केटी नै केटी । भगवान् : तथास्तु..बिचरा शेरे आज एउटा गल्र्स स्कुलको बस ड्राइभर छ ।
पुरा पढ्नुहोस्