संकलक : जीवन भट्टरार्इका लेखहरु
साथी : के भयो खडु ? किन झोक्राएर बस्या ?खडानन्द : नेपाली विषयमा म धेरै कमजोर थिएँ यार । आज बिहानै पत्नीलाई एसएमएस पठाएको थिएँ । ‘प्रियतमा’ को ठाउँमा गल्तीले ‘प्रेतआत्मा’ लेखिएछ, भोकै छु यार । बिहानदेखि १ कप चिया समेत खान पा’को छैन ।
पुरा पढ्नुहोस्