संकलक : जीवन भट्टराईका लेखहरु
छोरा : बुबा, मलाई १ हजार रुपैयाँ दिनुस् त ।खडानन्द : किन चाहियो १ हजार ?छोरा : मेरा सबै साथीको एकाउन्ट छ, म पनि एकाउन्ट खोल्छु ।खडानन्द : धेरै राम्रो, कहाँ खोल्छस् ?छोरा : चुरोटको पसलमा ।
पुरा पढ्नुहोस्
खडानन्द कक्षामा ।शिक्षक : आज पनि होमवर्क नगरी आइस् होइन खडु ? भन्, के सजाय दिऊँ तँलाई ?बिर्खे : ऊ त्यो पल्लो बेन्चकी केटीले पनि होमवर्क गर्‍या छैन सर, बाथरुममा थुन्दिनुस् हामी दुवै जनालाई ।
पुरा पढ्नुहोस्
खडानन्द : एकदिन यो पृथ्वीमा महाप्रलय हुनेछ, पानी, हावा केही पनि रहने छैन, पृथ्वीमा रहेका सबै जीव नष्ट हुनेछन् ...बिर्खे : सर, त्यो दिन छुट्टी हुन्छ कि हुँदैन ? स्कुल आउनुपर्छ कि पर्दैन ।
पुरा पढ्नुहोस्
डेलिभरीभन्दा पहिले डाक्टर खडानन्दकी श्रीमतीसँग । डाक्टर : तपाईं डेलिभरीको समयमा बच्चाको बाउलाई छेवैमा देख्न चाहनुहुन्छ ? खडानन्दकी श्रीमती : नाइँ पर्दैन, ऊप्रति पहिलेदेखि नै मेरो बूढाले त्यसै शंका गरिरा’छ ।
पुरा पढ्नुहोस्
खडानन्द र जीएफखडानन्द : ठूलो घर किन्दिन्छु तिम्लाई, कार किन्दिन्छु, सुनै सुनले झकिझकाउ पार्दिन्छु ।जीएफ : भरे पार्कमा त आउँछौ होला नि भेट्नलाई (फोनमा) ...?खडानन्द : अँ, आउँला साथीले बाइक दियो भने ।
पुरा पढ्नुहोस्
कृषिमन्त्री खडानन्द किसानको खेतमा ।खडानन्द : यो के–को खेती हो ?किसान : यो कपास खेती हो हजुर, यी कपासका बोट हुन् । यसबाट कपडा बनाइन्छ ।खडानन्द : अच्छा, ठीक छ, यसमध्ये सुरुवालको कपडा फल्ने कपासको बोट चाहिँ कुन हो त भाइ ....???
पुरा पढ्नुहोस्