श्रद्धा श्रेष्ठ “बिमला”का लेखहरु
पोहोर साल खिन्न भएर रोएको मन यसपाली आफ्ना साथीभाई, अग्रजहरुहरुको बिचमा मस्तसंग नाँच्यो । यसपालीको तीजमा न त आमा रुनु भयो । न त म रोएँ । उल्टो आमाले पठाईदिनुभएको सारी लगाएर सेल्फी खिचेर पठाएँ ।
पुरा पढ्नुहोस्