श्रद्धा श्रेष्ठ बिमलाका लेखहरु
पोहोर साल फस्र्ट हुँदा बाबाले काखमा राख्दै मायाले, “सधै फस्र्ट हुनु है छोरी” भन्दै गाला र निधारमा माया गरेको सम्झें । “अब एसएलसीमा पनि छोरी बोर्ड फस्र्ट भएपछि त राजाले घरमै गाडी पठाईदिनुहुन्छ नि ।” राजाको कुरा अनि गाडीले म त्यसै दङ्ग पर्थें । अनि म मनमनै बोर्ड फस्र्ट भएर राजाको गाडीले मलाई लिन आएको कल्पना गर्थें ।
पुरा पढ्नुहोस्