श्यामसुन्दर शशिका लेखहरु
राजनीतिक मोहर लाग्न बाँकी रहे पनि प्रशासनिक रूपले जनकपुर प्रदेश नम्बर–२ को राजधानी हुने लगभग पक्का छ । राजधानीका लागि आवश्यक प्रशासनिक एकाइहरू तथा उच्च अदालत सञ्चालनमा आइसकेको छ भन्ने भदौदेखि प्रहरी प्रदेश कार्यालय प्रदेश नम्बर–२ स्थापना भै अतिरिक्त प्रहरी महानिरीक्षक विजयलाल कायस्थको पदस्थापना समेत भैसकेको छ ।
पुरा पढ्नुहोस्
राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचनमा आउने निर्णय गरेसँगै धनुषाको चुनावी गतिविधि तीव्र भएको छ । राजपाले निर्वाचनको विरोध गर्दा ठूला दलहरूले समेत सम्भावित मुठभेडबाट जोगिन चुनावी गतिविधिलाई यथाशक्य गोप्य रूपमै सञ्चालन गर्दै आएका थिए तर राजपा साइकलमा सवार भएपछि सबै दल चुनावी गतिविधिलाई तीव्रता दिएका छन् ।
पुरा पढ्नुहोस्