का लेखहरु
असारे झरीको महिमा अपरम्पार छ । ‘असारे महिनामा, पानी पर्‍यो रुझाउने’ भाका सुसेल्दै खेतमा बाउसे खेल्नेदेखि ‘यो पानी कस्तो बेइमानी’ घन्काउदै उन्मुक्त नाच्नेहरूका निम्ति प्रिय छ, झरी ।
पुरा पढ्नुहोस्
नेपाली बजारमा के कस्ता सवारी साधन भित्रिएका छन्, कुन व्रान्डका गाडी कस्ता छन्, कुन गाडीको मूल्य कति पर्छ ? उपभोक्ताको यावत् जिज्ञासा मेट्दै नाडा अटो शो सोमवार समाप्त भएको छ। ६ दिने मेलामा विभिन्न मोडल एवं व्रान्डका दुईपाङ्ग्रे, चार पाङ्ग्रे र हेभी कमर्शियल भेहिकल प्रदर्शन गरिए।
पुरा पढ्नुहोस्
अव शहरमा भिडियो गेमको पनि प्रतियोगिता हुन थालेको छ । भिडियो गेमको क्रेज आकासिएसँगै व्यवस्थित ढंगले प्रतियोगिता आयोजना गर्ने क्रम सुरु भएको हो ।
पुरा पढ्नुहोस्