पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

बलिउडमा विकास

मनोरञ्जन समाचार
साप्ताहिक संवाददाता , मंसिर २७, २०७५
विकासले बलिउडकी नयाँ अभिनेत्री भावना सिंह चौहानसँग जोडी बाँध्दै अर्को एउटा चलचित्रमा अनुबन्धित भएको जानकारी समेत दिएका छन् । ‘अडिसनमा उत्तीर्ण भएको छु, विकास भन्छन्– ‘दुई महिनापछि उक्त चलचित्रको छायांकन प्रारम्भ हुनेछ ।’ पुरा पढ्नुहोस्

मैले गरेका पाँच गल्ती

मेरो सेक्रेट
साप्ताहिक संवाददाता , मंसिर २७, २०७५
जिन्दगीको सबैभन्दा ठूलो कुरा शिक्षा रहेछ । यद्यपि मैले आफ्नो शिक्षालाई निरन्तरता दिन सकिनँ । सानैदेखि गीत–संगीतमा रुचि भएकाले पढाइ छाडेर गीत–संगीतमै लागिपरें । अहिले पढाइलाई निरन्तरता दिनुपर्ने रहेछ भनेर पछुतो लाग्छ । पुरा पढ्नुहोस्

बढ्दो छ PUBG को क्रेज

साइन्स एण्ड टेक्नो
साप्ताहिक संवाददाता , मंसिर २७, २०७५
एक जना मानसिक रोग विशेषज्ञले भनेका छन्–‘ड्रग्स, मदिरा तथा जुवाको लतले सम्बन्ध बिग्रिएको देखिएको थियो, तर अहिले डिजिटल वल्र्डमा यो नयाँ लत हो जसले सम्बन्धलाई टुक्राइरहेको छ । मनोविज्ञहरू भन्छन्– बालबालिकालाई स्मार्टफोन दिनु भनेको एक ग्राम कोकिन दिए जस्तै हो ।’ पुरा पढ्नुहोस्

चौका दाउको ट्रेलर सार्वजनिक

समाचार
साप्ताहिक संवाददाता , मंसिर २७, २०७५
नेपाली कथानक चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक भएके छ । ४ पाका उमेरका मानिसको रमाइलो कथामा बनेको चलचित्रको ट्रेलरमा अभिनेत्री बर्षा राउतको पछि ४ पुरुष दौडिएको देखाइएको छ । पुरा पढ्नुहोस्

अजय लम्सालको अरिङ्गालको गोला सार्वजनिक

Youtube वाच
साप्ताहिक संवाददाता , मंसिर २७, २०७५
मोडल अजय लम्साल अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालसालै सार्वजनिक अरिङ्गालका गोला बोलको गीतमा उनले अभिनय गरेका छन् । पुरा पढ्नुहोस्