शंकर आचार्यका लेखहरु
प्रहरीले ठगिमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालेपछि उनीहरूबाट ठगिनेहरूको लामै फेहरिस्त तयार भएको छ । प्रहरी आफैंले मनी ट्रान्सफरहरूबाट रकम झिकेको प्रमाणका आधारमा पीडितहरूसँग सम्पर्क गर्न थालेको छ । ठगीमा संलग्नहरूलाई पक्राउ गर्न सहज होस् भनी प्रहरीले कतिपय पीडित आफ्ना परिवारका सदस्यलाई नबताइदिने सर्तमा आफूहरू ठगिएको पीडा व्यक्त गर्न थाल्छन् ।
पुरा पढ्नुहोस्
पर्साकी एक विवाहित महिलाले आफ्ना प्रेमीसँग विवाह गर्न आफ्नै पतिमाथि ‘कन्ट्याक्ट किलर’मार्फत ज्यान लिने उद्देश्यका साथ हमला गराइन् र प्रहरीको फन्दामा परिन् ।
पुरा पढ्नुहोस्
लामो आरामपछि अहिले कार्यालयको जिम्मेवारी पुन: सम्हाल्न थालेकी सन्ध्याले लिंग परिवर्तनपछि आफूले बिल्कुलै नौलो अनुभूति गरेको बताइन् । ‘मेरो सपना थियो, शारीरिक रूपमा पनि महिला पहिचान बनाउने,’ सन्ध्याले भनिन्— अहिले त्यो पूरा भएको छ ।
पुरा पढ्नुहोस्
३० वर्षीया सन्ध्या हालै भारतको मुंगेरबाट एउटा भोजपुरी म्युजिक भिडियोमा दुईवटा गीतमा अभिनय गरेर फर्किएकी छिन् । भोजपुरी चलचित्र ‘किस्मत’ को एउटा आइटम गीतमा आकर्षक नृत्य गरेकी सन्ध्याले अर्को भोजपुरी चलचित्र ‘जब प्यार किया तो डरना क्या’ मा एचआईभीविरुद्ध जनचेतना फैलाउने अभिनय गरेकी छिन् ।
पुरा पढ्नुहोस्
डेढ दशकयता भोजपुरी चलचित्र उद्योगले ठूलो फड्को मारेको छ । भारतको बिहार, उत्तर प्रदेश, दिल्ली, झारखण्ड, पन्जाब तथा नेपालको मध्यतराईका भोजपुरीभाषी जिल्लाहरू भोजपुरी चलचित्रका मुख्य बजार हुन् ।
पुरा पढ्नुहोस्
बाराको करैया–८ स्थित सहजनाथ सामुदायिक वनमा १३ पुसमा बारा प्रहरीले भारत बिहार पूर्वी चम्पारण आदापुर लक्ष्मीपुर पोखरियाका युवक दीपक राम र अरुण रामको शव फेला पार्‍यो ।
पुरा पढ्नुहोस्