विष्णु शर्माका लेखहरु
क्यूएफएक्सको वर्तमान टिकट दरअनुसार ‘छक्का पञ्जा–३’ लाई ८ लाख दर्शकले हलमा हेरे जुन मुलुकको कुल जनसंख्याको अनुमानित २ दशमलव ४ प्रतिशत हो । वर्ष २०७५ मा ७० भन्दा बढी विदेशी चलचित्र (हलिउड र बलिउड) अन्तर्राट्रिय प्रदर्शनमा आए जसमध्ये ४ वटा हलिउड चलचित्रले नेपालमा १ करोडभन्दा माथिको ग्रस कारोबार गर्नु सामान्य होइन ।
पुरा पढ्नुहोस्