विष्णुप्रसाद पौडेलका लेखहरु
म त तिम्रो मान्छे बन्न सकिनँ गीतबाट प्यासीको सांगीतिक पुनरागमन भयो । सन् २०१३ ताकाको यो गीत उनले विदेशमै तयार पारेका हुन् । प्यासी हाल अमेरिकामा छन् । उनले स्वर दिएका ४ सय गीतमध्ये १ सयवटा गीत विदेशमै भएका बेला स्वर दिएका हुन् ।
पुरा पढ्नुहोस्