विमल खतिवडाका लेखहरु
सैंजुको अनुभवमा तीन–चार वर्षयता सौराहामा नेपाली तथा विदेशी पर्यटकको अनुपात ५०/५० को हाराहारीमा छ । नयाँ वर्ष तथा भ्यालेन्टाइन डेमा आउनेहरू बढी मात्रामा जंगल सफारी गर्न रुचाउँछन् । त्यस्तै हात्ती सफारी, डुंगा र बर्ड वाचिङ पनि धेरैलाई मन पर्छ ।
पुरा पढ्नुहोस्
पहिलो पटक आयोजित मिसेज चितवनको उपाधि भरतपुर महानगरपालिका–३ की सुष्मा थापाले जितेकी छिन् । फाइनलमा उनले मिसेज पर्सनालिटी तथा भ्युअर च्वाइस एवार्डसमेत हात पारिन् ।
पुरा पढ्नुहोस्
शालिमार मिस चितवन–२०१७ को उपाधि भरतपुर महानगरपालिका–१ स्थित रामनगरकी १९ वर्षीया सुमन गुरुङले हात पारेकी छन् ।
पुरा पढ्नुहोस्
मह यात्राको टोलीले पर्यटकीय नगरी सौराहामा आफ्नो प्रस्तुती प्रदर्शन गरेका छन् । बुटवल हुदै आएको हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको प्रस्तुती हेर्न नारायणगढ, भरतपुरदेखि विदेशी दर्शक समेत उपस्थिती रहेका थिए ।
पुरा पढ्नुहोस्
मञ्जरी ग्रुपले पहिलो पटक आयोजना गर्न लागेको फेसन मन्थका लागि २४ जना मोडल छनौटमा परेका छन् ।
पुरा पढ्नुहोस्
अंग्रेजी नयाँ वर्षभन्दा पहिले क्रिसमस आउँछ । क्रिसमसपछि नयाँ वर्ष । यही बेला चितवनको सौराहामा पुस ११ देखि १५ गतेसम्म १३ औं हात्ती महोत्सवको आयोजना गरिँदैछ । उक्त अवसरमा हात्तीका फरक/फरक कला हेर्दै मनारेञ्जन लिन पाइनेछ । अफ सिजन भए पनि यो अवसरमा सौराहाले बेहुलीको रूप लिन्छ ।
पुरा पढ्नुहोस्