‘हात्ती सुन्दरी’ प्रतियोगितामा पाँचवटा हात्तीको सहभागिता थियो । निर्णायकले हात्तीको नङ, सुड, कान मात्र हेरेनन्, रेखदेखमा खटिने माहुतेसँग स्याहार/सुसारका सम्बन्धमा प्रश्नसमेत सोधे । दर्शकको रोजाइमा पर्न तथा निर्णायकको ध्यान खिच्न सफल पार्क साइड होटलको ३८ वर्षको पूजाकलीले हात्ती सुन्दरीको उपाधि हात पार्यो ।
पुरा पढ्नुहोस्